गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको एक वर्षको आम्दानी १४ करोड, खर्च ८ करोड
गणतन्त्रनेपाल डटकम

गत २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष (आव) २०७८/७९ मा १४ करोड रुपैयाँ आम्दानी गरेको छ । विमानस्थल कार्यालयको तथ्यांक अनुसार यस आवमा आन्तरिक उडान सेवाबाट १२ करोड ८५ लाख ८७ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय उडान…

कमरेड ज्योतिको जुत्ता
गणतन्त्रनेपाल डटकम

लकडाउनमा थुनिएको छु। थुनिएपछि थाहा हुँदोरहेछ स्वतन्त्रताको मूल्य। साथीहरू सामाजिक सञ्जालमा लेख्छन्, ‘लकडाउनमा सुत्ने, उठ्ने र फेरि सुत्नेबाहेक काम भएन।’ तर, मेरो भने लकडाउनपछि व्यस्तता बढेको छ। किनकि म एउटा डिजिटल अखबारमा काम गर्छु। क्यान्सरका कारण पटक–पटक शल्यक्रिया गरिएको आँखाले…

प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको विषयमा कोमल वलीलाई आयाेगकाे स्पष्टीकरण
गणतन्त्रनेपाल डटकम

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा…

गढवामा नमुना मतदान : ८५ मत खस्दा ८ मत बदर
आलोक भावुक

प्रदेश निर्वाचन कार्यालयको आयोजनामा गढवा गाउँपालिकाको जनता माध्यमिक विद्यालय गढवामा नमुना मतदान सम्पन्न भएको छ। नमुना मतदानमा कुल ८५ मत खसेको थियो जसमा ८ मत बदर भएको हो। बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो। निर्वाचन कार्यालयले आगामी…

लुम्बिनीको राजधानी बसाउनेबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङ अाउंदै
गणतन्त्रनेपाल डटकम

गढवा,१८ कात्तिक लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङको देउखुरी उपत्यका आउने भएको छ । प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरुको टोली शनिबार दाङ देउखुरी आउने भएको हो । शनिबार सानो टोली मात्र आउने…

आज हरिबोधिनी एकादशी,गरी मनाइँदै
गणतन्त्रनेपाल डटकम

आज  कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ…

रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार, नौ पक्राउ चार फरार
गणतन्त्रनेपाल समाचारदाता

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा आज बिहान अन्दाजी २:०० बजेको समयमा दुई किशोरीमाथि १४ जना व्यक्तिहरूले सामूहिक बलात्कार गरेका छन् । रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्याम अर्यालका अनुसार गाउँमा भइरहेको सांस्कृतिक कार्यक्रम हेरेर फर्किँएका दुई युवतीमाथि चिनेजानेकै युवाहरूको समूहले सामूहिक बलात्कार…

गढवा गाउँपालिका द्वारा मतदाता शिक्षा समुदायस्तर घरदैलो कार्यक्रम सुरु
आलोक भावुक

गढवा, १६ कार्तिक गढवा गाउँपालिका द्वारा मतदाता शिक्षा समुदायस्तर घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ। स्थानीय तहमा महिला स्वास्थ्य स्वयंसेविका परिचल गरि नमूना मतपत्र र अन्य मतदाता शिक्षा सामाग्रीहरुको माध्यमबाट मतदान गर्ने सहि तरिका र मतदान सम्बन्धी थप जानकारी दिने…

तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख
गणतन्त्रनेपाल डटकम

सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका…