केपी ओलीको कारण एमाले त्यागेँ :  घनश्याम भुसाल
गणतन्त्रनेपाल डटकम

घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेको बताउनु भएकाे छ। त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताउनु भएकाे छ । ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि…

‘नो नट अगेन’मा अदृश्य शक्तिको खेल रहेको निर्वाचन आयोगको आशंका
गणतन्त्रनेपाल डटकम

गत भदौं ८ गते ‘नो नट अगेन’को पेजमा अबको निर्वाचनबाट स–सम्मान विदा गरौँ भनेर झलनाथ खनाल, बाबुराम भट्टराई, केपी ओली, माधव नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेर बनाइएका पोष्टर पहिलोपटक पोष्ट भएको थियो । जसमा ‘यी बाहरुसँग…

‘भोलिको शहर’ सम्मेलनमा राप्ती, गढवा र शितगंगाका जनप्रतिनिधि सहभागी
गणतन्त्रनेपाल समाचारदाता

पाँच देशका विज्ञहरु सहभागी ‘भोलिको शहर’ सम्बन्धी सम्मेलनमा लुम्बिनी प्रदेशको राजधानी रहने पालिकाका प्रमुखहरु पनि सहभागी हुने भएका छन् । लुम्बिनी प्रदेशको राजधानी शहर बसाल्ने तयारी भइरहेको बेला दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुखहरु सम्मेलनमा सहभागी…

‘नो नट अगेन’विरुद्ध आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर
गणतन्त्रनेपाल समाचारदाता

‘नो नट अगेन’विरुद्ध आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो । सामाजिक सञ्जालको पेज नो नट अगेन लगायतका पेजलाई प्रतिबन्ध लगाउने आयोगको निर्णयविरुद्ध अधिवक्ता अनिल आचार्यले आयोगको…

टुटल, पठाओलाई वैधानिकता दिएर नियमन गर्ने माओवादीको घोषणा
गणतन्त्रनेपाल समाचारदाता

नेकपा माओवादी केन्द्रले अनौपचारिक रूपमा सार्वजनिक यातायातको क्षेत्रमा काम गर्दै आएका टुटल, पठाओ, इनड्राइभ लगायतलाई कानुनी मान्यता दिने घोषणा गरेको छ । माओवादीले आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०७९ मा यस्ता राइडिङ सेयर गर्ने सेवालाई औपचारिक दायरामा ल्याई नियमन र प्रोत्साहन गर्ने उल्लेख…

एमाले महासचिव शंकर पोखरेललाई माओवादीकी रेखा शर्मा हराउन कति सहज ?
गणतन्त्र नेपाल संवाददाता

दाङको क्षेत्र नंम्बर २ अहिले सबैको चासोको विषय बनेको छ । नेकपा (एमाले) का ह्यावी वेट उम्मेदवार महासचिव शंकर पोखरेल नै रहेकाले यो क्षेत्रमा देशभरकै चासो छ । महासचिव शंकर पोखरेल २०५१ सालपछि दोश्रोपटक प्रतिनिधि सभामा पुग्ने प्रयासमा हुनुहुन्छ ।…

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने
गणतन्त्रनेपाल डटकम

निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसार अन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा…

गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा कम्तिमा १०० जनाको मृत्यु
गणतन्त्रनेपाल डटकम

गुजरातको मोरबीमा हालै मर्मत गरिएको १ सय ४० वर्ष पुरानो मच्छु नदीमा बनेको झोलुङ्गे पुल भत्किँदा कम्तीमा १०० जनाको ज्यान गएको छ। संरचना पुनर्निर्माण गरि पाँच दिनअघि पुन: खोलिएको थियो। आइतबार साँझ करिब साढे ६ बजे भएको घटनामा परि पुलमा…

‘हामी निर्णायक तेस्रो शक्ति हुन्छौं’
गणतन्त्रनेपाल डटकम

‘मैले एउटा निर्वाचन क्षेत्र वा एउटा जिल्लामा मात्र केन्द्रित भएर काम गर्ने कहिल्यै सोचिनँ’ ‘अब सुशासन र आर्थिक समृद्धि नै मेरो बाँकी जीवनको लक्ष्य छ, त्यो गोरखाबाट गर्न सक्छु भन्ने विश्वास छ’ ‘तिमीहरुले हामीलाई बाटो छाडिदेऊ भन्नु राजनीतिक कुरा होइन,…