आज साँझ ५:२७ बजे देखि खग्रास चन्द्रग्रहण लाग्ने
गणतन्त्र नेपाल संवाददाता

आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित  खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।  बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ  । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले…

डेंगुबाट संक्रमित हुनेको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु
गणतन्त्रनेपाल डटकम

डेंगीबाट हालसम्म संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार डेंगीबाट अहिलेसम्म संक्रमित संख्या ५० हजार २६३ पुगेको छ ।यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा डेंगी संक्रमण भएको हो । डेंगी प्रकोपको जोखिम कात्तिक महिनासम्म रहने विज्ञहरुको आकलन…

नेकपा दाङका गिरफ्तार ३ नेता रिहा,चुनाव खारेजी अभियान शसक्त बन्दै
गणतन्त्रनेपाल डटकम

शान्तिपुर्ण कार्यक्रमबाट गिरफ्तार परेका नेपाल कम्युनिस्ट पार्टी दाङका तिन नेता रिहा हुनु भएको छ। शान्तिपुर्ण ढंगले आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेजी अभियान अन्तर्गत भित्तेलेखन कार्यक्रमबाट गिरफ्तार नेताहरु रिहाई हुनु भएको छ। आज घोराहीबाट गिरफ्तार भएका अखिल नेपाल महिला…

प्रचण्ड पत्नी सीताको स्वास्थ्य जटिल, नन् इन्भेसिभ भेन्टिलेटरमा उपचार हुँदै
गणतन्त्रनेपाल डटकम

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ । स्वास्थ्य अवस्था बिगि्रएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । ‘अवस्था गम्भीर भएर शनिबार अस्पताल…

नेकपा दाङ द्वारा चुनाव खारेजी अभियालाई तीब्र बनाउँदै (फोटोफिचर)
गणतन्त्रनेपाल डटकम

गढवा,२० कात्तिक नेपाल कम्युनिस्ट पार्टी दाङले आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव खारेज गर्ने अभियानलाई तीब्र बनाएको छ । नेकपा घोराहीले कथित संसदीय चुनाव खारेजी अभियानलाई शसक्त बनाउने क्रममा आज घोराहीका विभिन्न ठाउँहरुमा भित्ते लेखनको कार्यलाई…

शरद- रोशनी हत्या प्रकरणका ४ जना सार्वजनिक, हत्या स्वीकार गरेका टिप्पर चालक निर्दोष देखिए
गणतन्त्रनेपाल डटकम

गढवा,२० कात्तिक । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित जनकल्यान सामुदायिक बनमा मृत फेला परेका दुई किशोर किशोरीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ । आईतबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन गरि हत्यामा संलग्न ४…

अनिवार्य अवकाश प्राप्त जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद आचार्य लाई बिदाई
आलोक भावुक

गढवा,२० कात्तिक अनिवार्य अवकाश प्राप्त जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद आचार्य लाई गढवा गाउँपालिकाले कार्यक्रमको आयोजना गरि सम्मान सहित बिदाई गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘बिस्वास’ को अध्यक्षता तथा कोइलाबास स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद आचार्यको प्रमुख…

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा
गणतन्त्रनेपाल डटकम

पाकिस्तान आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्‍यो। उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले…

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भोलि दाङ आउने
गणतन्त्रनेपाल डटकम

गढवा, २० कात्तिक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि सोमबार दाङ आउनु हुने भएकाे छ ।  चुनावी सभा सभा सम्माेधन गर्नका लागि  दाङ आउने जनाइएकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावी सभाका लागि पार्टीका सभापति…