देशभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको सम्भावना
देशभर चिसो बढेको छ । पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढेको हो । काठमाण्डाैसहित तराईका जिल्लामा बिहान हुस्सु कुहिरो लाग्न थालेको छ ।हिजोभन्दा आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ११ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम…

