तेस्रो दिनपनि भेटिएनन् निश्चल यादव, गोताखोरको टिमद्वारा खोजीकार्य जारी
आलोक भावुक

गढवा,२८ कार्तिक राप्ती नदीमा बेपत्ता भएका १६ बर्षिय बालक निश्चल यादवको तेस्रो दिनपनि दिनभरी खोजी कार्य जारी रह्यो तर भेटिएनन् । दोस्रो दिन सम्मा कडा मिहिनेत गरेर नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट र स्थानीय हुवाहरु पानीमै…

वडा इन्चार्ज खनाल एमाले छोडी पुनः घर फिर्ता 
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २८ कार्तिक नेकपा एमालेमा प्रवेस गर्नुभएका नेकपा माओवादी केन्द्रका लमही नगरपालिका वडा नं १ का इन्चार्ज घनश्याम खनाल माओवादीमै फिर्ता हुनु भएको छ । पार्टी भित्रको पार्टी परिचालन,जनजीवीकाका सवालमा असन्तुस्टी व्यक्त गर्दै एमालेमा प्रवेस गर्नुभएका खनाल पार्टी नेतृत्व विचको…

अटो पल्टिदा गढवामा एक जना घाइते
आलोक भावुक

गढवा, २४ कार्तिक अटो पल्टिदा गढवामा एक जना सामान्य घाइते भएका छन्। घाइते हुनेमा गढवा गाउँपालिका वडा नम्बर-५ मगहर निवासी अटो चालक राम प्रसाद चौधरी रहेका छन्। अटो दुर्घटना सुर्यदय मेडिकल अगाडि भएकोले अटो चालक लाई तुरुन्तै मेडिकल पुर्याइएको र…

अझै भेटिएनन् बडहराका निश्चल यादव, राप्ती नदिमा खोजी कार्य जारी
आलोक भावुक

गढवा, २६ कार्तिक राप्ती नदीमा नुहाउन गएका दाङ देउखुरी गढवा गाउँपालिका वडा नम्बर – १ का निश्चल यादवको खोजी कार्य अझै पनि जारी रहेको छ। एक्काइस घण्टा बितिसक्दा पनि अझै सम्म यादव फेला परेका छैनन्। गढवा गाउँपालिका वडा नम्बर –…

यो निर्वाचन संविधान रक्षा र निरंकुशताबीचको जनमतसंग्रह हो : दाहाल
गणतन्त्रनेपाल डटकम

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का उम्मेदवार पुष्पकमल दाहालले द्वन्द्वपीडित सबैलाई समान रुपले सम्बोधन गर्नुपर्ने बताउनु भएकाे छ । चुनावी भेटघाट अन्तर्गत गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा भएको सभालाई सम्बोधन गर्दै दाहालले द्वन्द्वपीडितको समस्या अहिले बनेको…

दाङ आइपुग्यो निर्वाचन सामाग्री
गणतन्त्रनेपाल डटकम

दाङ २५ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्याउनु भयाे तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चाहिने निर्वाचन सामाग्री दाङ आइपुगेको छ । निर्वाचन आयोगबाट एकसाता अघि मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतसम्पुर्ण निर्वाचनका सामाग्री दाङ आइपुगेको प्रदेश…

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त
गणतन्त्रनेपाल डटकम

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला क्यानले रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।…

गाउँपालिका स्तरिय सहकारी सन्जालको तेस्रो बैठक गढवामा सम्पन्न
आलोक भावुक

गढवा,२४ कार्तिक गढवा गाउँपालिका स्तरिय सहकारी सन्जालको तेस्रो बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। सहकारी संजालका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको सञ्जालले जनाएको छ । सम्पन्न बैठकले गढवा गाउँपालिका भित्र सञ्चालित सहकारीहरुलाइ सहकारी संञ्जालमा आबद्ध…

भुमिहिन सुकुम्बासी लाई लालपुर्जा गठबन्धन सरकारले दिन्छ – मन्त्री थारु
आलोक भावुक/पुष्पा पाैडेल

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारु पुनः अहिले चुनावी मैदानमा होम्मिनु भएको छ। मन्त्री चौधरी आफ्नो पुरानै निर्वाचन क्षेत्र दाङ क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका लागि निर्वाचनमा उम्मेदवारी दिनु भएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा…