प्रमुख प्रशासकिय अधिकृतको ‘हिटलरी’ शासन भन्दै लमही नगरपालिकाका कर्मचारी आन्दोलित  
गणतन्त्रनेपाल समाचारदाता

लमही, १० मङ्सिर लमही नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलित भएका छन । प्रमुख प्रशासकीय प्रमुख गेहेन्द्रबहादुर डाँगीले कर्मचारीलाई  जथाभावी दुःख दिन थालेको भन्दै कर्मचारी आन्दोलित भएका हुन । प्रमुख प्रशासकीय अधिकृत डाँगी रहेसम्म कामकाज गर्न असमर्थ रहेको जानकारी सहित नगर प्रमुख,…

दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १० मङ्सिर दाङको तुलसीपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १६ जहदागाउँ निवासी ४५ वर्षीय सुरेश डाँगीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनलाई शनिवार दिउँसो सवा ३ बजेको समयमा मलवारे कुलोमा माछा…

दाङको समृद्धि र विकासकाे लागि सबैसंग मिलेर काम गर्ने नवनिर्वाचित सांसदहरुको प्रतिबद्धता
गणतन्त्रनेपाल डटकम

दाङ,१० मङ्सिर दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसदहरुले जनअपेक्षा अनुरुप विकास निर्माणका काममा सबैसँग हातेमालो गरेर जाने वताउनुभएको छ । दाङको विकास र समृद्धिमा सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँहरुले यस्तो वताउनुभएको हो ।…

गढवाको कोईलाबासमा दुई दिने निशुल्क आँखा शिविर, ६४ जना मोतिबिन्दु विरामीको सल्यक्रिया
आलोक भावुक

गढवा,९ मङ्सिर गढव गाउँपालिका वडा नम्बर – ८ कोईलाबासमा दुई दिने निशुल्क आँखा शिविर सुरु भएको छ। पहिलाे दिन शुक्रवार ६४ जना माेतिबिन्दु विरामीकाे सल्यक्रिया गरिएकाे छ । गढवा गाउँपालिका वडा नम्बर – ८ का अध्यक्ष खालिक सिद्दिकीको अध्यक्षता तथा…

एमालेका १५ पदाधिकारी : ५ ले जित्दा ५ ले हारे, ५ को अवस्था के ?
गणतन्त्रनेपाल डटकम

नेकपा एमाले केन्द्रीय कमिटीका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १५ जना प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । तर, ५ ले जित्दा ५ ले हारेका छन् भने ५ गणना बाँकी छ । अध्यक्ष ओली  झापा–५ बाट निर्वाचित…

गढवामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
आलोक भावुक

गढवा, ९ मङ्सिर गढवामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु  भएके छ । गढवा गाउँपालिकाको आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गरी अन्य बिस ओटा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सह-आयोजनामा यहि मंसिर ९ गतेदेखि २४ गतेसम्म…

दाङ–१ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी
आलोक भावुक

गढवा, ८ मंसिर दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका मेटमणी चाैधरी विजयी हुनुभएको छ । बाम लाेकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार चाैधरी २६ हजार ५ सय ६३ मतले विजयी हुनुभएको हो । चाैधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा…

दाङ १ (क) मा माओवादी केन्द्रका इन्द्रजित थारू निर्वाचित
गणतन्त्रनेपाल समाचारदाता

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारू प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । दाङ १ (क) बाट माओवादी केन्द्रका नेता थारू १ हजार ७ सय ७५ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । थारूले १३ हजार ५ सय ५ मत…

ठूला दललाई रवि लामिछानेको चेतावनी : नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ
गणतन्त्रनेपाल डटकम

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताउनु भएकाे छ । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गरेका लामिछानेले जनताले अहिले पनि पुराना…