गढवाको मानपुरमा निशुल्क आँखा शिविर
आलोक भावुक

गढवा, १२ मङ्सिर गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रमको सुरुवात भए संगै गाउँपालिका वडा नम्बर – ७ मानपुरको ज्ञान ज्योति प्राथमिक विद्यालय मानपुरमा सोमबार निशुल्क आँखा शिविरको उद्घाटन गरिएको हो । गढवा गाउँपालिका वडा नम्बर – ७ का वडा सदस्य…

गढवामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने
आलोक भावुक

गढवा, १२ मङ्सिर गढवामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ। शिविर सञ्चालन पूर्व सरोकारवाला संग गढवामा अन्तक्रिया भएको छ। गढवा गाउँपालिकामा स्थायी वन्धाकरण अगावै महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारावालाहरु संग अन्तक्रिया कार्यक्रम सोमबार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका…

गठबन्धनको सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल
गणतन्त्रनेपाल डटकम

सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच सोमबार बालुवाटारमा छलफल भएको छ । छलफलमा गठबन्धनको…

आवश्यकताको आधारमा कर्मचारी खटाईन्छ, राजनीति नगरौं : नगर प्रमुख चौधरी
गणतन्त्रनेपाल डटकम

लमही,१२ मङ्सिर लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नगर भित्र रहेको कुनै पनि मातहतका कार्यालयमा आवश्यकताका आधारमा कर्मचारी खटाउन सकिने अधिकार आफुलाई भएको बताउनु भयो । कार्य क्षमता अब्बल भएका प्रशासनिक कर्मचारीलाई उसको कार्य सम्पादनका आधारमा सरुवा वा कामकाजमा पठाउदैमा…

प्रमुख प्रशासकीय अधिकृतको दादागिरी अब चल्दैन: लमही नगरपालिका कर्मचारी 
गणतन्त्रनेपाल समाचारदाता

लमही, ११ मङ्सिर प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको दादागिरी अब नचल्ने लमही नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको बिरोधमा लमही नगरमा कार्यरत कर्मचारी कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् ।   कार्यकारी अधिकृत डाँगी लाई लमही…

गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रमको सुरुवात
आलोक भावुक

गढवा, १० मङ्सिर गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रमको सुरुवात भएको छ। गढवा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा बृहत निशुल्क आँखा शिविर सुरु भएको छ। नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती…

राष्ट्रिय भूमि आयोगको कार्य विधि बारे गढवामा छलफल
आलोक भावुक

गढवा,११ मङ्सिर राष्ट्रिय भूमि आयोगको कार्य विधि बारे आइतबार गढवामा छलफल गरिएको छ। स्वान नेपालकी उपाध्यक्ष सिता कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा एवम् राष्ट्रिय भूमि आयोग दाङ जिल्ला सदस्य गोबिन्द रेग्मीको बिशिस्ट आतिथ्यमा…

पेले पछ्याउँदै एमबाप्पे
गणतन्त्रनेपाल डटकम

कतारमा भइरहेको विश्वकपमा क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी, किलिएन एमबाप्पे जस्ता स्टार खेलाडीले कीर्तिमान बनाइरहेका छन् । सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका रोनाल्डो र मेसीले पाँच विश्वकप खेल्ने कीर्तिमान बराबरी गरिसके । यस्तै ३७ वर्षीय रोनाल्डोले पाँच विश्वकपमा गोल गर्ने र…

कम्युनिष्ट पार्टीका १७ पदाधिकारी : जसलाई सांसद बन्न यसरी लाग्यो ‘ब्रेक’
गणतन्त्रनेपाल डटकम

मुलुकका तीन ठूलासहित चार कम्युनिष्ट पार्टी नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १७ जना पदाधिकारीको सांसद बन्ने सपनामा ब्रेक लागेको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका चार  कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार…