गढवा गाउँपालिका द्वारा ४७ ट्रयाक्टर ढुङ्गा जफत, ६ ट्रयाक्टर नियन्त्रणमा
आलोक भावुक

गढवा,१६ मङ्सिर अबैध रुपमा राप्ती नदिको बिभिन्न ठाउँमा थुपारेर राखेको ४७ ट्रयाक्टर ढुङ्गा शुक्रबार गढवा गाउँपालिकाले जफत गरेको छ। गढवा गाउँपालिकाको क्षेत्रभित्र राप्ती नदीको बिभिन्न ठाउँमा उठाउनका लागि थुपारेर ठिक्क पारेको ढुङ्गा गढवा गाउँपालिले ११ वटा ट्रयाक्टर प्रयोग गरेर आफ्नो…

गढवा गाउँपालिकाको कार्यापालिका सदस्य मिना पुन स्कुटर दुर्घटनामा घाइते
आलोक भावुक

गढवा, १५ मङ्सिर गढवा गाउँपालिकाको कार्यापालिका सदस्य मिना पुन घाइते स्कुटर दुर्घटनामा परी घाइते हुनु भएको छ। गढवा गाउँपालिका कार्यपालिका सदस्य मिना पुन कोइलाबास बाट गढवा आउने क्रममा गढवा कोइलाबास सडक खण्डको चिसापानी भन्ने ठाउँमा स्कुटी पल्टिदा घाइते हुनु भएको…

गढवामा निशुल्क आँखा शिविर, ४०२ जना बिरामीहरुको चेकजाँच
आलोक भावुक

गढवा,१४ मङ्सिर निशुल्क आँखा चेकजाँच शिविर गढवा गाउँपालिका वडा नम्बर – ६ को गढवा बहुमुखी क्याम्पस गढवामा सम्पन्न भएको छ। गढवा बहुमुखी क्याम्पस गढवाको प्राङगणमा लगाईएको आँखा शिविरमा ४ सय २ जना बिरामीहरुको ओपिडी चेकजाँच भएको छ भने १ सय…

मधेस प्रदेशको समानुपातिक मतको ट्रेन्ड : प्रदेशसभाको तुलनामा प्रतिनिधिसभातर्फ खनियो ठुला दललाई  मत
गणतन्त्रनेपाल डटकम

मधेस प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकको तुलनामा प्रतिनिधिसभातर्फ समानुपातिकमा ठुला दलले मत बढाएका छन् । नयाँ दलका रुपमा अन्य प्रदेशमा ‘चमत्कारिक’ नतिजा ल्याएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशमा भने खासै चमत्कार देखाउन नसक्दा ठुला र पुराना दलहरुले नै मधेसमा…

प्रचण्डको रणनीतिः माधव नेपाललाई सँगै उभ्याएर सत्तामा बार्गेनिङ
गणतन्त्रनेपाल डटकम

काठमाडौं,१३ मङ्सिर अन्तिम मतपरिणाम आइनसक्दै नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकता सम्वाद थालेको छ । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकता प्रक्रियाबारे नै सम्वाद भएको नेताहरुले बताएका छन् । स्रोतका अनुसार,…

दाङमा ६४ जना उम्मेदवारको जमानत जफत (नामावली सहित)
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १३ मङ्सिर दाङमा नेकपा एमालेबाट विद्रोह गरेर हाम्रो नेपाली पार्टीबाट मंसिर ४ को चुनावमा उम्मेदवार भएकी गंगा चौधरी (सत्गौवा) सहित ६४ जनाको जमानत जफत भएको छ । गंगा चौधरीलाई एमालेले टिकट नदिएपछि हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर…

मंगलबार साँझसम्म मतगणना हेर्दा समानुपातिकमा कुन दलले कति सिट पाउँछन् ?
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ,१३ मङ्सिर जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर समानुपातिकमा आफ्नो हिस्सा सुरक्षित गरेपछि प्रमुख दलहरुको समानुपातिक सिट केही घट्ने देखिएको छ । मंगलबार बेलुकी यो समाचार तयार पार्दासम्मको समानुपातिक मतगणना अनुसार, ९८ लाख २१ हजार सदर मत गणना भइसकेको छ…

गढवा गाउँपालिका र नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको लागि सम्झौतामा हस्ताक्षर
आलोक भावुक

गढवा, १३ मङ्सिर गढवा गाउँपालिका र नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको लागि सम्झौतामा हस्ताक्षर भएको छ। गढवा गाउँपालिकाको कार्यालयमा दुई पक्षबीच आर्थिक वर्ष २०७९/०८० को कार्यका लागि सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौत अनुरुप गढवा गाउँपालिका वडा नम्बर ५…

त्रिभुवन विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको विरोधमा ट्याक्सी चालकको प्रदर्शन
गणतन्त्रनेपाल डटकम

काठमाडौं,१३ मङ्सिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा बढाइएको भन्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । उनीहरुले मंगलबार बिहान विमानस्थलको आगमन गेट अगाडि प्रदर्शन गरेका छन् । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ…