आज उधौली पर्व, सरकारद्वारा सार्वजनिक बिदा
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २२ मङ्सिर प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति…

गढवाको कोइलाबासमा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा, २१ मङ्सिर  ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ’ लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम बुधवार गढवाको कोइलाबासमा सम्पन्न भएको छ। देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत गढवाकी अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा…

लुम्बिनी प्रदेश राजधानी देउखुरी ल्याइयो
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १९ मङ्सिर लुम्बिनी प्रदेशकाे अस्थायी मुकाम बुटवलबाट रातारात मुख्यमन्त्री कार्यालय र सचिवालयकाे फर्निचर लगायतका सम्पूर्ण सामाग्री दाङको देउखुरी ल्याइएको छ । ३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पुर्ण फर्निचर, कागजपत्र र सचिवालयकाे सामान सहितकाे कार्यालयका सम्पूर्ण सामाग्री बाेकेर मुख्यमन्त्री…

गढवामा १९औं महिला स्वास्थ्य स्वयंसेविका दिवश मनाईयो 
आलोक भावुक

गढवा, २० मङ्सिर  महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै गढवा गाउँपालिकाले सोमवार १९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धन हाम्रो एक्येबद्धता भन्ने मूल नाराका साथ सोमवार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस…

गढवामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १९ मङ्सिर गढवामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम आईतवार सम्पन्न भएको छ। गढवा गाउँपालिकाको मुख्य आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा सहित गढवामा क्रियाशील अन्य १९ वटा संघ संस्थाहरुको समन्वय तथा सहकार्यमा गढवाको वडा नम्बर ७…

शहरी बिकास मन्त्रालय द्वारा गढवामा पन्ध्र सय घरमा टिनको छानो लगाउदै
आलोक भावुक

गढवा, १८ मङ्सिर शहरी बिकास मन्त्रालय द्वारा गढवा गाउँपालिकामा एक हजार पाँच सय घरमा टिनको छानो लगाउने भएको छ। आइतबार दाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का प्रत्यक्ष निर्वाचित सदस्य एवम् शहरी बिकास मन्त्री मेटमणी चौधरीको संयोजकत्वमा सुरक्षित…

लुम्बिनीको राजधानी तत्काल दाङ नसार्न रुपन्देहीका एमालेका ४ प्रदेश सांसदको माग
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १८ मङ्सिर नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका ४ जना प्रदेश सांसदहरुले दाङको भालुवाङको अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् । प्रदेश सांसदहरु लिला गिरी, भूमिशवर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अब केही…

राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?
गणतन्त्रनेपाल डटकम

आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ। विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रयासरत रहँदा हालै गठन भएका राष्ट्रिय…

माओवादीको नीति : कांग्रेससँग बार्गेनिङ कि एमालेसँग नयाँ सरकार ?
गणतन्त्रनेपाल डटकम

काठमाडौं, १७ मंसिर नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नयाँ सरकार गठन गर्न जुनसुकै पार्टीसँग खुला रहने बताउनु भएकाे छ । शनिबार दिउँसो पार्टी पदाधिकारीहरुको अनौपचारिक छलफलपछि महराले नेकपा एमालेसँग मिलेर सरकार बनाउने विकल्पसमेत खुला रहेको बताउनु भयाे  । ‘बनाएको…