आज तमु ल्होसार, सार्वजनिक बिदा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं १५ पौष । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु…

प्रशासन र सुरक्षा निकाय आफ्नो मातहतमा नरहंदा सम्म सुशासनको परिकल्पना सम्भव छैन मुख्यमन्त्री : केसी 
आलोक भावुक

गढवा, १४ पौष जव सम्म प्रशासन र सुरक्षा निकाय आफ्नो मातहतमा रहदैनन् तब सम्म सुशासनको परिकल्पना सम्भव नहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनु भएको छ । बिहिवार जिल्ला समन्वय समिति दाङको आयोजन तथा गढवा गाउँपालिकाको व्यवस्थापनमा स्थानीय तह, उपमहानगरपालिका,…

एनआइसी बैंकको बिरूधमा गढवाको बजार बन्द, बैंकमा तालाबन्दी 
आलोक भावुक

गढवा, १४ पौष बैंकले मनपरी ढंगले सामान लिलामी गरेको भन्दै एनआइसी बैंक गढवामा व्यवसायीहरुद्वारा बजार बन्द गर्नु का साथै एन आई सी एसिया बैंकमा तालाबन्दी गरिएको छ। बैंकले मनपरी ढंगले कुनै पनि निकायसँग सहकार्य नगरेर मनपरी ढंगले वस्तुकाे मूल्य निर्धारण…

बैंककाे चर्काे व्याजदरकाे विरुद्धमा नेपाल उद्योग वाणिज्य महासंघको विराेध
गणतन्त्रनेपाल समाचारदाता

दाङ १३ पौष । कार्तिक १ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गनिर्देशनप्रति निजी क्षेत्रका व्यवसायीहरु तथा उध्धोग वाणिज्य संघहरु आन्दोलित भएका छन् । राष्ट्र बैंकले निर्देशिका बनाउँदै गर्दा उक्त निर्देशिकाप्रति असहमति जनाउँदै उध्धोग…

गढवा गाउँपालिकाद्वारा सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन
आलोक भावुक

गढवा, १२ पौष गढवा गाउँपालिकाद्वारा गढवाका चार वटा सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष र शिक्षा शाखा प्रमुख सहितको टोलीले मंगलवार गढवाको बिभिन्न सामुदायिक विद्यालयहरुमा पुगि अनुगमन गरेको छ । अनुगमनका क्रममा विद्यालयमा शिक्षक,अभिभावक र विद्यार्थीसँग…

स्थायी राजधानी राप्ती उपत्यकाको रोक्का जग्गा पुस महिना भित्रै खुल्ला हुँदै
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, १२ पौष लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा ढिलामा यही पुस महिना भित्रै खुल्ला हुने भएको छ । स्थायी राजधानी घोषणा संगै रोक्का गरिएको जग्गा फुकुवाको काम अन्तिम चरणमा पुगेपछि यही ढिलामा पुस महिना भित्रै खुल्ला…

बेरुजु रकम फछ्यौट गर्नका लागि गढवा गाउँपालिकाको लेखा समितिको बैठक
आलोक भावुक

गढवा, १२ पुस बेरुजु रकम फछ्यौट गर्नका लागि गढवा गाउँपालिकाको लेखा समितिको बैठक मंगलवार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको लेखा समितिका संयोजक आशाराम चौधरीको संयोजकत्वमा बसेको बैठकले गढवा गाउँपालिकाको नाममा देखिएको बेरुजु रकम फछ्यौट गर्नका महत्वपूर्ण निर्णय…

राप्ती गाउँपालिकाको कोहलुवा र जुठ्पानी जोड्ने पुलको शिलान्यास
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, १२ पौष दाङको राप्ती गाउँपालिका वडा नं ८ को कोहलुवा र जुठ्पानी जोड्ने पिपरी खोलामा बन्ने पक्की पुलको सोमबार शिलान्यास गरिएको छ । पुलको शिलान्यस लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले गर्नु भएको छ ।…

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा माओवादी र एमालेको दाबी
गणतन्त्रनेपाल डटकम

दाङ,१२ पुस । केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी थालेका छन् । दुवै दलले दाबी गरे पनि सत्ता गठबन्धनका दलहरुबीच हुने भागबन्डाले…