बालबालिका लामो समय मोबाइल चलाउँदा खतरा ?
गणतन्त्रनेपाल डटकम

पाँच वर्षीया प्रभा खनाल स्कुल जान थालेको २ वर्ष भयो । यद्यपि उनलाई स्कुल पठाउन अभिभावकलाई साह्रै गाह्रो हुन्छ । स्कुल जानुभन्दा अगाडि मोवाइलपनिसँगै लैजाने उनको हठ हुन्छ । महाराजगञ्ज बस्दै आएकी उनलाई घरमा  खाना, खाजा मोवाइल देखाएर मात्रै ख्वाउनु…

मन्त्रिपरिषद् बिस्तार तथा शक्ति बाँडफाँटमा दलहरु आन्तरिक छलफलमा
गणतन्त्रनेपाल समाचारदाता

काठमाण्डाै १२ पौष । नयाँ सरकार गठनसँगै सत्तारूढ ७ दलले आन्तरिक छलफललाई अगाडि बढाएका छन् । मन्त्रिपरिषद् विस्तार तथा शक्ति बाँडफाँटको विषयमा सत्तागठबन्धनले अध्यक्षस्तरीय संयन्त्रमार्फत् टुङ्गो लगाउने भएको छ । सरकारलाई समर्थन गरेका ७ मध्ये ३ दल जनता समाजवादी पार्टी…

पानी नपर्दा सुक्खापन बढ्यो, तत्कालका लागि हिउँदे वर्षाको सम्भावना छैन
गणतन्त्रनेपाल समाचारदाता

काठमाण्डाै, १२ पौष । पानी नपर्दा देशभर सुक्खापन बढेको छ । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन । सामान्यतया मंसिर १६ गतेदेखि फागुन…

माओको तस्बिरमा प्रचण्डको माल्यार्पण
गणतन्त्रनेपाल डटकम

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ नेता माओत्से तुङको तस्बिरमा मल्यार्पण गरेर सम्मान प्रकट गर्नु भएकाे छ  । नेता माओत्से तुङको जन्म जयन्तीको अवसरमा प्रचण्डले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माल्यर्पण गर्नु भएकाे हाे  ।  माओको जन्मजयन्ती…

प्रचण्डलाई फोन गरेर देउवाले दिए बधाई
गणतन्त्रनेपाल डटकम

काठमाडौं,११ पुस । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फाेन गरेर बधाई दिनु  भएकाे छ । सरकार गठन तथा सरकारमा सहभागीमा हुने मन्त्रीहरुको नाम तय गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठकका बीचमा नै…

लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाटै शुरू हुँदै
गणतन्त्रनेपाल डटकम

देउखुरी, ११पुस । लुम्बिनी प्रदेश सरकारले आजबाट स्थायी राजधानी दाङको देउखुरीबाट  प्रदेशसभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ । बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो…

सबै प्रदेशमा नयाँ गठबन्धनको बहुमत, नयाँ गठबन्धन कै सरकार बन्ने
गणतन्त्रनेपाल डटकम

काठमाण्डाै, ११ पुस । केन्द्रसँगै प्रदेशहरुमा पनि नयाँ गठबन्धनकै सरकार बन्ने देखिएको छ । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद समेत गरी १६९ सांसदको नयाँ…

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल “प्रचण्ड” नियुक्त, शपथ सोमबार
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आज नै प्रचण्डले आफ्नो पार्टी माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा,…

गढवामा दुई दिने जनप्रतिनिधि र कर्मचारीबिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
पुष्पा पाैडेल

गढवा, १० पौष गढवा गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको आइतवार समापन गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै अध्यक्ष यमनारायण शर्मा पोख्रेलले दुई दिने जनप्रतिनिधि र कर्मचारी…