लुम्बिनी प्रदेश सांसदको शपथ ग्रहणको तयारी पूरा, भाेली दिउँसो १ बजे शपथ ग्रहण
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, १६ पौष । लुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहणको तयारी पूरा भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । पुस १७ गते आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङको नवनिर्मित प्रदेश सभा भवनमा नव निर्वाचित प्रदेश सांसदलाई शपथ ग्रहण…

देउखुरीका वन जोगाउन डिभिजन वन कार्यालयले गर्यो गढवामा अन्तक्रिया
आलोक भावुक

गढवा, १६ पौष । देउखुरीका वन जोगाउन डिभिजन वन कार्यालय देउखुरी ले पहल सुरु गरेको छ। ‘हरियो वन नेपालको धन’ शब्दमा मात्र सिमित भैरहेको बेला डिभिजन वन कार्यालय देउखुरीले भने वन क्षेत्रमा हुने गरेको चोरी, निकासी र रातारात हुने गरेको…

सिकलसेल एनिमिया सम्बन्धी स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखिकरण तालिम
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, १६ पौष महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई सिकलसेल एनिमिया सम्बन्धी एक दिने अभिमुखिकरण तालिम शनिवार राप्ति गाउँपालिकामा सम्पन्न भएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राप्ति गाउँपालिका…

हुलाकी सडक खण्डको कालाकाटे-गढवाको बाटो निर्माण कार्य एक सातामै सुरु हुंदै
आलोक भावुक

गढवा, १६ पौष । हुलाकी सडक खण्डको कालाकाटे गढवाको बाटो निर्माण कार्य एक सातामै सुरु हुने भएको छ। हुलाकी सडक खण्ड निर्माणाधिन अवस्थामा रहँदा स्थानीयहरुको जनजीवन बेहाल बनेको छ। राष्ट्रिय गौरवको योजना कालाकाटे सिक्टा सडक खण्डको काम तिब्र गतिमा गरिने…

गढवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको बनभोज कार्यक्रम
आलोक भावुक

गढवा, १५ पौष ।गढवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको बनभोज कार्यक्रम शुक्रवार गढवा गाउँपालिकाको वडा नम्बर – ५ को जमुनिवासमा सम्पन्न भएको छ। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गढवा गाउँपालिकाको बिभिन्न वडामा कार्यरत महिला तथा पुरुष स्वास्थ्यकर्मीहरुको बनभोज कार्यक्रम सम्पन्न भएको हो। भरखरै…

रेखा भन्नु हुन्छ – बच्चाबच्ची र फिल्म सँगसँगै आउन सक्छन्
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १५ पौष अभिनेत्री रेखा थापा राजनीतिसँगै फिल्ममा पनि सक्रिय हुने तयारीमा भएको बताउनुभयो छ। आगामी फागुन र वैशाखमा उहाँका दुई फिल्म छायांकनको तयारीमा छन् । ‘ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै रेखाले ती दुई फिल्मपछि मात्र आफू…

कामबाट फर्कदै गरेको युवकलाई अपहरण गरेर ४ केटीहरूले कारभित्र गरे सामूहिक बलात्कार
गणतन्त्रनेपाल समाचारदाता

एक युवक सामुहिक बलात्कारको सिकार भएका छन् । भारतको पञ्जाब जालन्धरबाट सबैलाई हैरान पार्ने घटना बाहिर आएको हो ।त्यहाँको कार कम्पनीमा काम गर्ने एक व्यक्तिलाई चार युवतीले बलत्कार गरेका हुन् । ठेगाना सोध्ने बहानामा अपहरण गरेर ति युवतीहरुले यस्तो गम्भीर…

तत्काल एमडीएमएस प्रणाली लागू नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १५ पौष मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनु भएको छ। नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि…

गढवाको एनआईसी बैंकमा लगाइएको ताला सहमतिपछि खुल्यो
आलोक भावुक

गढवा, १५ पौष  गढवामा रहेको एनआइसी एसिया बैंकमा लगाइएको ताला सहमतिपछि बिहिवार खुलेको छ । एनआइसी बैंक राजपुर शाखाबाट गढवा गाउँपालिका वडा नम्बर – ६ का रामदास यादवले तीन करोड कर्जा लिनुभएको थियो तर बैंकले बिना जानकारी बिन समन्वय एक्कासी…