किन फरफराउँछ आँखा ? यी हुन् कारण
गणतन्त्रनेपाल समाचारदाता

हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ सँकेत मान्ने अन्ध विश्वास छ । आखा फरफराउनुलाई कुनै घटना वा खबरप्राप्तिको पूर्वसंकेतसित जोडने गरिन्छ । दाहिने आँखा फरफरायो भने शुभ, देबे्र फरफरायो भने अशुभ समाचारको सुचकको रुपमा लिने गरिन्छ । यो विलकुल…

गढवामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन
आलोक भावुक

गढवा, २७ माघ । गढवा गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख उध्धोग अधिकृत लाल बहादुर गुरुङको…

आमबगियाको महिलालाई अभियान लघुवित्तद्वारा वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान
गणतन्त्रनेपाल समाचारदाता

२७ माघ  । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई विभिन्न तालिम प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । लघुवित्तले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को बेताल आधाभुत बिद्मयालयमा यहि माघ २७ शुक्रबार गौरीगंगा नगरपालिका आमबगियाका संस्थामा आवद्ध…

सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सम्पन्न 
आलोक भावुक

गढवा, २६ माघ । सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता विहिवार एक कार्यक्रमको बिच समापन गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालका महासचिव मन्दिर शिखर बन्दोपाध्यायको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका…

जन्मदिनको अवसरमा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलद्वारा लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर सहयोग
आलोक भावुक

गढवा, २६ माघ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारी लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर (फ्रिज) सहयोग गर्नु भएको छ।बिहीबार ४१औं जन्मदिन मनाउँदै पालिका अध्यक्ष पोख्रेलले उक्त रेफ्रिजेरेजर हस्तान्तरण गर्नु भएको हो । ‘मानवताको सेवा नै धर्म…

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुग्यो
गणतन्त्रनेपाल डटकम

२६ माघ, काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ । लाखौं…

राप्ती गाउँपालिकामा गिद्ध संरक्षणका लागि पशु चिकित्सक तथा प्राविधिकहरु बिच तालिम कार्यक्रमकाे आयोजना
तुल बहादुर कवँर मगर

देउखुरी, २५ माघ। दाङको राप्ती गाउँपालिकामा गिद्ध संरक्षणका लागि पशु चिकित्सक तथा प्राविधिकहरु बिच बुधबार एक दिने तालिम कार्यक्रमकाे आयोजना सम्पन्न गरिएको छ । नेपाल पंन्छी संरक्षण संघ लाजिम्पाट काठमाडौंको आयाेजना तथा डिभिजन वन कार्यलय लमही ,उचानिम्बु सामुदायिक वन उपभोक्ता…

सिपि नेपालको सहयोगमा जनता मावि गढवामा चार कोठे पक्की शौचालयको शिलन्यास
आलोक भावुक

गढवा, २५ माघ । क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोगमा जनता माध्यमिक विद्यालय गढवामा चार कोठे अपाङ्गमैत्री, किशोरीमैत्री पक्की शौचालयको बुधबार शिलन्यास गरिएको छ। वुधवार गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव र सिपि नेपालकी…

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
आलोक भावुक

गढवा, २५ माघ । शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विध्यालयको प्राङगणमा सम्पन्न भएको छ । विध्यालय व्यवस्थापन समितिका सदस्य हिरालाल चौधरीको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका…