टर्कीमा विनाशकारी भूकम्पको भयानक असर, साढे ३ मिटर सर्‍यो जमिन
गणतन्त्रनेपाल डटकम

                   भूकम्पले जमिन सर्दा टुटेको सडक    काठमाडौं । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थिति नै बदलिएको छ ।भूगर्भविदका अनुसार भूकम्पले गर्दा टर्की अवस्थित रहेको टेक्टोनिक प्लेटलाई १०…

श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवामा सम्पन्न 
आलोक भावुक

गढवा, २५ माघ ।श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम मंगलवार गढवा – ५ बाँकीमा सम्पन्न भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्र गढवाद्वारा श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ५ बाट…

सिपि नेपालको आयोजनामा गढवामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सुरु
आलोक भावुक

गढवा, २४ माघ ।सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सुरु मंगलवार देखि गढवामा शुभारम्भ भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा तिन दिने फुटबल प्रतियोगिताको समुद्घाटन गर्नु भएको हो । क्रियटिङ…

हात्तीपाईले रोग निवारणका लागि गढवा गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम
आलोक भावुक

गढवा, २४ माघ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय अन्तरक्रिया कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिका विभिन्न वडाका वडाध्यक्षहरु, स्वास्थ्य संघ…

गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई उन्नत किट वितरण
आलोक भावुक

गढवा, २४ माघ। गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई मंगलवार उन्नत किट वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र घोराही दाङको सहयोग तथा गढवा गाउँपालिकासंगको समन्वयमा मुक्त कम्लहरी, आमा समुह र किशोरी समुह लाई लक्षित गरेर १ सय ८५ जना महिलाहरुलाई मंगलवार…

गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा हुने सहकार्य समन्वयको लागि छलफल
आलोक भावुक

गढवा, २४ माघ। गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा सहकार्य समन्वयको लागि मंगलवार छलफल गढवामा छलफल भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पहिले जसरी नै आगामी दिनहरूमा आईपर्ने बिपद् लगायतका अन्य…

लमही महोत्सवमा राैनकता थपिदै, ज्योती मगर हेर्न बच्चा देखि बुढा सम्म
गणतन्त्रनेपाल समाचारदाता

लमही २४ माघ । लमही महोत्सवमा चर्चित लाेक दाेहाेरी गायिका ज्योती मगरलाई हेर्न मंगलवार गाउँ गाउँबाट के बच्चा के बुढा हजारौंको संख्यामा दर्शकको भिड रहेको थियोे । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ…

छैठौं देउखुरी महाेत्सवमा आज ज्योति मगरको प्रस्तुती हुने, महोत्सवको चारदिन लम्बियाे 
गणतन्त्रनेपाल समाचारदाता

लमही २४ माघ । छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुती हुदैछ।  लमही उध्धोग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव पुनः चार दिन थप गरिएको छ । दर्शकहरूकाे…

टर्कीमा फेरि शक्तिशाली परकम्प, मृतकको संख्या ४३ सय नाघ्यो
गणतन्त्रनेपाल डटकम

टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । नेपालको समय अनुसार आज शनिबार बिहान ७ बजेर २ मिनेटमा त्यहाँ ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् । जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९…