दाङको लमहीमा सञ्चालित छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव सकियो
गणतन्त्रनेपाल समाचारदाता

लमही २९ माघ । दाङ देउखुरीको लमहीमा गत माघ १२ गते देखि सञ्चालित छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको आइतबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका…

ज्ञानज्योति इङ्लिश बोर्डिङ स्कुल गढवाको २१औं वार्सिकोत्सव सम्पन्न 
आलोक भावुक

गढवा, २९ माघ । ज्ञानज्योति इङ्लिश बोर्डिङ स्कुल गढवाको २१औं बार्सिकोत्सव आइतवार गढवामा सम्पन्न भएको छ। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सन्तोष कौशलको सभापतित्व र एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आथित्य तथा बुद्धज्योति बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक नवराज…

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २९ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै…

अभियान लघुवित्तको तिन प्रदेशमा एकै दिन १३ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

काठमान्डौ,२९ माघ । काठमान्डौ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गर्ने कार्यक्रम लाई तिब्रता दिएको छ । लघुवित्त को भुरीगाँउ अनुगमन कार्यालय मातहतका सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा सञ्चालित बिभिन्न १३ ओटा…

लुम्बिनी प्रदेशका सरकारका ७ मन्त्रीद्वारा शपथ ग्रहण
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी २९ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष नव नियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिनु भएको हो । एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादीबाट ३ र…

राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनिया लाई
तुल बहादुर कवँर मगर

भालुवाङ २९माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनियाले हात पारेको छ । ३ दिन सम्म सञ्चालित प्रतियोगितामा सर्वाेदय मावि सिसहनियाँ प्रथम, आदर्श…

महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको अभियानमा ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवा
आलोक भावुक

गढवा, २८ माघ। महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको अभियानमा ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले जनचेतना अभियान सञ्चालन गरेको छ। शनिबार ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले एक कार्यक्रमको आयोजना गरि महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्ध जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको ब्रह्माकुमारी…

अभियान लघुवित्तद्वारा पुनर्वासमा वित्तीय साक्षरता तालिम प्रदान
गणतन्त्रनेपाल समाचारदाता

कञ्चनपुर, २८ माघ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । लघुवित्तले पुनर्वास नगरपालिका वडा नं ४ घ गाँउका संस्थामा आवद्ध महिला सदस्यहरुलाई श्री दुर्गा मा. बि. मा वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको…

राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे दाेस्राे दिन आज विभिन्न खेलकुदका कार्यक्रमहरु सम्पन्न
तुल बहादुर कवँर मगर

दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा बिहीबार देखि सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे दाेस्राे दिन आज विभिन्न खेलकुदका कार्यक्रमहरु सम्पन्न भएका छन्। जस अन्तर्गत आज भएको खेलकुद कार्यक्रममा आधारभूत विद्यालय तर्फ लङजम्प प्रतियोगितामा…