आजदेखि भालुवाङमा शुरु भयो पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव
सन्तोषकुमार गुप्ता

भालुवाङ, १९ फागुन । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशका पर्यटन विकासका लागि यथासम्भव हुने गरी ५० लाख बजेट बिनियोजन गरिने बताउनु भयो । उहाँले बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारी मन्दिर प्यूठान जिल्लाको प्रवेशद्धार भालुबाङ्गमा स्वागत गेट…

बालबालिकाले इन्टरनेट-मोबाइल चलाउँदा ध्यान दिनुहोस् यी कुरामा
गणतन्त्रनेपाल डटकम

दिपक थापा एक्काइसौं शताब्दीमा सबभन्दा ठूलो चमत्कार सञ्चार क्षेत्रमा भएको छ। बीस वर्ष अघिसम्म पनि इमेल भनेको के हो भन्ने धेरैलाई थाहा थिएन। कलमले लेखेको चिठी हुलाकीले घरमै ल्याएर दिएको सम्झना छ मलाई। केही वर्षमै कागजमा लेखिने चिठी इमेल हुँदै च्याटमा…

कांग्रेसले धोका दिँदैन, यो गठबन्धन ५ वर्ष टिक्छ : महामन्त्री थापा
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,१९ फाल्गुन। कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने बताउनु भएकाे  छ ।  राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताउनु भयाे । गठबन्धन गरेरै चुनावमा गएकाले ५…

महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन
गणतन्त्रनेपाल डटकम

यसपालि ‘महिनावारीका कुरा’ मा हामीले कोरियोग्राफर तथा फिल्म निर्देशक रेनेशा राईको अनुभव समेटेका छौं । ३० वर्षीया रेनेशा १९ वर्षकी हुँदादेखि कला क्षेत्रमा जोडिएकी हुन्। ‘चियाबारीमा’, ‘वनमा फुल्यो फूल’, ‘मै ठूली भएछु रे’ जस्ता थुप्रै गीतमा कोरियोग्राफी गर्दै अगाडि बढेकी रेनेशाले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मबाट निर्देशनमा डेब्यु गरेकी…

प्रेस सम्बद्ध कानुनका लागि दलसँग संवाद बढाउनुस : सभामुख घिमिरे
लक्ष्मी पाैडेल । काठमाडाैं, १९ फागुन, २०७९

देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको `मिडियामा महिलाका सवाल´ विषयक विचारगोष्ठीमा बोल्दै सभामुख घिमिरेले विधेयक पास गर्ने थलो संसद…

स्थानीय तहको सेवा प्रभावकारी बनाउन गढवामा ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सुरु
आलोक भावुक

गढवा, १९ फागुन। स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि गढवामा सुरु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ गरिएको छ । तिनदिने प्रशिक्षण…

गढवा गाउँपालिकामा स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि पालिका स्तरीय अभिमुखिकरण तालिम सम्पन्न
आलोक भावुक

गढवा, १८ फागुन । स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि जनप्रतिनिधि लगाएत सरोकारवालाहरु लाई पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम विहिवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा…

राजपुरको सुनपथरी नाकामा ३० दिने आधारभूत बुटिक तालिमको उद्घाटन
मेगमन बुढा

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपथरी नाकामा ३० दिने आधारभूत बुटिक तालिमको बुधबार एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार…

राप्ती गाउँपालिकाकाे आयोजनामा विद्यार्थी ,शिक्षक र प्रधानाध्यापककाे लागि अक्षर सुधार सम्बन्धि कार्यक्रम शुरु
तुल बहादुर कवँर मगर

मसुरिया,१७ फागुन। राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार देखि विद्यार्थी,शिक्षक र प्रधानाध्यापककाे लागि पाँच दिने अक्षर सुधार सम्बन्धि कार्यक्रम शुरु भएको छ। राप्ती गाउँपालिकाका समाजिक विकास समितिका संयाेजक तथा वडा नम्बर दुईका वडा अध्यक्ष पहलवान चाैधरीकाे अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको…