भालुवाङ महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने
ओमप्रकाश गुप्ता

भालुवाङ, ७ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालन हुन लागेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने भएका छन् । राप्ती…

गढवा गाउँपालिका बालविवाह, बालश्रम, मानव बेचबिखन तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना अभियानमा
आलोक भावुक

गढवा, १७ फागुन । गढवा गाउँपालिकाको आयोजनामा बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम बुधबार गढवा – ३ को सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा सम्पन्न भएको छ। सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका…

राजपुरको खाङ्ग्रा नाकामा तीन कोठे प्रसूति गृहको शिलान्यास,इन्डिया जाने समस्याबाट मुक्त
मेगमन बुढा

दाङ, १७ फागुन। देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा ३ कोठे प्रसूति गृहको शिलान्यास भएको छ । त्यस्तै उक्त तीन कोठे भवनको सोमबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका…

राप्ती गाउँपालिका द्वारा मृतक सरिता थापा मगरकाे परिवारलाई राहत प्रदान
तुल बहादुर कवँर मगर

सिसहनियाँ,१६ फागुन । राप्ती गाउँपालिकाले गत माघ २६ गते ट्याक्टर बाट खसेर उचारकाे क्रममा मृत्यु भएकी जनता आधारभूत विद्यालय करङ्गेकोटकी छात्रा सरिता थापा मगरकाे परिवारलाई कृया खर्च स्वरूप २५ हजार रुपैयाँ राहत प्रदान गरेको छ। मंगलबार पालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख…

राप्ती उपत्यका भित्र बन्ने पूर्वाधार संरचना मापदण्ड निर्धारण सम्बन्धि कार्यशाला गाेष्ठी भालुवाङमा सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

भालुवाङ, १६ फागुन । लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यलय राप्ती उपत्यका देउखुरीकाे आयोजना तथा माईलस्टाेन डिजाइन एण्ड प्लानिङ कन्सल्ट प्रालिकाे सहकार्यमा मंगलबार राप्ती उपत्यका भित्र बन्ने पूर्वाधार संरचना (आवास तथा अन्य संरचना ) मापदण्ड निर्धारण…

माओवादी केन्द्र गढवा कमिटीको दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु
आलोक भावुक

गढवा, १६ फागुन। माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु गरेको छ। नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर – ६ कमिटिका अध्यक्ष महेश कुमार अधिकारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष…

बडका पथ सिचाई आयोजनाको पानी गढवाबासी सम्म पुर्‍याउँछौ : पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १५ फागुन। बडका पथ सिचाई आयोजनाको पानी गढवाबासी सम्म पुर्‍याउने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएकाे छ । बडका पथ सिँचाई खाद्य अधिकार समुह गढवाका-७ चन्दनपुरले आयोजक गरेको भेला लाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको…

बैठकमा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई सभाध्यक्षको रुलिङ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १५ फागुन। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले संसदको बैठकमा रहँदा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् । ‘माननीय सदस्यहरु मोबाइल धेरै बजेको छ । त्यसलाई साइसेन्स वा स्वीच अफ गर्नुस्’ सोमबारको राष्ट्रियसभाको बैठकमा सभाध्यक्ष तिमिल्सनाले रुलिङ गरे…

कारागारबाट रिहा भए, अभिनेता पल शाह
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, १५ फागुन। अभिनेता पल शाह तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर रिहा भएका छन् । उच्च अदालत पोखराको फैसला अनुसार सोमबार उनी रिहा भएका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।…