स्थानीय तहको सेवा प्रभावकारी बनाउन गढवामा ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा, २१ फागुन। स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम आइतबार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको…

सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षमा बस्ने एमालेको घोषणा
गणतन्त्रनेपाल डटकम

कैलाली,२१ फागुन । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सभामा राखेको विश्वासको मतको प्रस्तावपछि एमाले प्रतिपक्षमा बस्ने घोषणा गरेको हो । एमालेका प्रदेशसभा सदस्य चक्र मल्लले प्रदेश सभाको बैठकको छलफललाई सम्बोधन गर्दै…

विवाह बन्धनमा बांधिदै गायिका भूमिका गिरी
गणतन्त्रनेपाल डटकम

चर्चित लोकगायिका भूमिका गिरी प्रेमीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कस्ने भएकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् । सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको…

file photo
प्रचण्डविरुद्धको मुद्दाबारे गठबन्धनमा छलफल हुने, निवेदकसँग कांग्रेस संवादमा
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, २१फागुन । प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेशमाथि ८ दलीय गठबन्धनभित्र छलफल हुने भएको छ ।  प्रधानमन्त्री प्रचण्डले आइतबार अपरान्ह ४ बजे ८ दलीय गठबन्धनको बैठक बोलाउनु भएकाे छ…

सीपी नेपालको आयोजनामा गढवामा ४ सय ९ जना बालबालिकाको स्वास्थ्य जाँच
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २१ फागुन। क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजना तथा गढवा गाउँपालिका स्वास्थ्य शाखाको व्यवस्थापनमा शनिबार गढवाका ४ सय ९ जना बालबालिकाहरुको स्वास्थ्य जाँच गरिएको छ। गढवा गाउँपालिका लगायत अन्य तिन गाउँपालिका राप्ती, राजपुर गाउँपालिकाका बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका…

जनता सँग जनश्रमदान गर्दै राप्ती गाउँपालिका अध्यक्ष विष्ट
तुल बहादुर कवँर मगर

सिसहनियाँ,२० फागुन “कच्ची माेटर बाटो छ,नियमित यातायातका साधनहरु चल्दैन। घण्टाै पैदल यात्रा हिडेर बजार जानु पर्ने बाध्यता छ ।त्यस माथि गर्मीयाम शुरु भएको छ।पैदल हिडेर बजार आउन जान झनै समस्या हुने गर्दछ। बाटाेकाे छेउछाउमा सितलमा बस्ने ब्यवस्थित छहारी कत‌ै छैन।”यी…

गढवा गाउँपालिकाद्वारा सहिद परिवारलाई सम्मान
आलोक भावुक

गढवा, २० फागुन। गढवा गाउँपालिकाद्वारा पालिका भरीका सहिद परिवारलाई एक कार्यक्रमको बिच शनिबार सम्मान गरेको छ। गढवा गाउँपालिकामा रहेका सरकारले सहिद घोषणा गरेका सहिद परिवारलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । गढवा गाउँपालिकाको विभिन्न वडाहरुमा गरी ११ जना…

देउखुरीको पाखापानी क्रिकेट मैदानमा देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता शुरु
तुल बहादुर कवँर मगर

भालुबाङ्ग,१९ फागुन । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर एककाे पाखापानी क्रिकेट मैदानमा शुक्रबार देखि देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता शुरु भएको छ। राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसन पाखापानीकाे आयोजनामा साे प्रतियोगिताकाे आयाेजना गरिएको हाे।…

प्रेस सेन्टर दाङकाे साधारणसभा फागुन २७ गते हुने
गणतन्त्रनेपाल समाचारदाता

घाेराही, २० फागुन । प्रेस सेन्टर नेपाल, दाङ शाखाले यही फागुन २७ गते साधारणसभा हुने भएकाे छ । सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षतामा आज घाेराहीमा बसेकाे उपलब्ध पदाधिकारीहरूकाे बैठकले साधारणसभाकाे मिति तय गरकाे हाे । बैठकले साधारणसभाकाे अवसरमा संगठनका…