बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने मान्छे होइनन् टोपबहादुर रायमाझी: ओली
गणतन्त्रनेपाल डटकम

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति…

गढवाकाे माेतिपुरमा चार दिने हेफर आधारशिला तालिम सुरु
आलोक भावुक

गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने हेफर आधारशिला तालिम गढवा – ७ मोतिपुरमा सुरु भएको छ । सरस्वती उद्यमी महिला समूह मोतीपुरकी अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष…

गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २० बैशाख । दाङको गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा कार्यक्रममा बोल्ने बोल्ने वक्ताहरूले गाउँपालिकाले प्रवाह गर्ने सेवामा देखिएको समस्या सुधार…

कोलम्बिया एजुकेसन दाङद्वारा वृद्धाश्रम तेरौटेमा जेष्ट नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा फलफूल वितरण
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १८ बैशाख। कोलम्बिया एजुकेसन दाङले वृद्धाश्रम तोरैटमा रहेको दौपता कुमारी लोहनी, लक्ष्मी नारायण वृद्धाश्रममा पुगि जेष्ट नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा फलफूल वितरण गरिएको छ । सोमबार कोलम्बिया एजुकेसन दाङका सयौंको संख्यामा गएका विध्यार्थीहरुले वृद्धाश्रममा निशुल्क स्वास्थ्य चेकजाँच, फलफूल वितरण,…

राप्तीकाे विकट गाउँमा माध्यमिक तहकाे पढाइ शुरु
तुल बहादुर कवँर मगर

देउखुरी,१८ वैशाख । दाङकाे राप्ती गाउँपालिकाकाे विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नै गाउँमै माध्यमिक तह सम्मकाे शिक्षा पढ्न पाउने भएका छन्। गाउँपालिकाकाे १८ औं कार्यपालिका बैठकले पालिकाकाे वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकाेटलाई कक्षा वृद्धि गरी…

प्रतिकूल मौसमले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित
गणतन्त्रनेपाल डटकम

काठमाडाै, १७ बैशाख । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले…

गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बैशाख २० गते हुने
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यही वैशाख २० गते बुधबारको दिन हुने भएको छ। गढवा गाउँपालिकाको सभाहलमा बैशाख २० गते बुधबारका दिन विहान ११ बजे देखि सार्वजनिक सुनुवाई कार्यक्रम सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय…

गढवा गाउँपालिकाद्वारा कृषकहरुलाई चारा काट्ने मेसिन प्रदान 
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १४ बैशाख । गढवा गाउँपालिकाले गाईभैसीलाई खुवाउने घाँस (चारा) काट्ने च्यापकटर मेसिन कृषकहरु वाई प्रदान गरेको छ । पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गतका दश जना व्यवसायीक रुपमा पशु पालन गर्ने कृषकहरुलाई ५० प्रतिशत…

राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका ६ र ७ वडाको भेला सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १३ बैशाख । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका अन्तर्गत वडा नम्बर ६ र ७ को भेला मंगलबार सम्पन्न भएको छ। भेलाले भोजराज खनालको अध्यक्षतामा ३ जनापछि थप्ने गरी २१ सदस्यीय वडा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा नारायण पण्डित, कोषाध्यक्षमा…