गढवा लमही सडकखण्डमा स्कुल बस र अटो दुर्घटना, तिन जना घाइते
गणतन्त्रनेपाल समाचारदाता

लमही, २६ बैशाख । लमही नगरपालिका -४ चैलाही स्थित स्कुल बस र अटो एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन । घाइते हुनेमा गढवा गाउँपालिका- ६ गढवा बजार निवासी ७२ वर्षिय वन बाताबरण संरक्षण समन्वय समिति गढवाका पुर्व अध्यक्ष…

आजदेखि १२ कक्षाको परीक्षा सुरु
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २६ बैशाख । दाङसहित देशभर आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । परीक्षा बिहान ८ बजेबाट १२ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६ हजारभन्दा बढी बिद्यार्थी ग्रेड बृद्धीका…

लुम्बिनी प्रदेश मन्त्री उत्पादनकाे केन्द्र, ६ वर्षमा ४ मुख्यमन्त्री र ४५ मन्त्री चरम अस्थिरताले राज्यलाई आर्थिक भार
गणतन्त्रनेपाल समाचारदाता

दाङ,२५ बैशाख। संविधान अनुसार देश संघीय संरचनामा गएपछि मुलुकमा तीन तहका सरकारले काम गरिरहेका छन् । २०७२ मा नयाँ संविधान जारी भएपछि २०७४ सालमा सोही संविधान अनुसार स्थानीय, प्रदेश र संघमा निर्वाचन भएर तीनै तहका सरकार बनेका हुन् । संघीयता…

पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नु पर्छ :मन्त्री शर्मा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने बताउनुुभएको छ । उहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको…

सिकलसेल एनिमिया, किशोरी शिक्षा र दुखाई व्यवस्थापन सम्बन्धी विविध कार्यक्रम 
गणतन्त्रनेपाल समाचारदाता

बैशाख, २५  सिसहनियाँ । राप्ति–७, सिसहनियामा सिकलसेल एनिमिया, दुखाई व्यवस्थापन र किशोरी शिक्षा सम्बन्धी विविध कार्यक्रमहरू गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त कार्यक्रमहरू गरिएको हो । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको…

महिलालाई आत्म निर्भर बनाउन गढवाको मलमलामा विभिन्न तालिम
आलोक भावुक

गढवा, २४ बैशाख ।गढवा वडा नं. १ मलमला द्वारा सञ्चालित विभिन्न तिन वटा आधारभूत तालिमहरु आईतवार सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको १ नम्बर…

गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
आलोक भावुक

गढवा, २४ बैशाख । गढवा गाउँपालिका वडा नम्बर – ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। “पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर –…

गढवाको प्रनाहामा चारदिने आधारशिला तालिम सम्पन्न
आलोक भावुक

गढवा, २४ बैशाख । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने आधारशिला तालिम गढवा – ५ प्रनाहामा सम्पन्न भएको छ। कोशेली उद्यमी महिला समूहकी अध्यक्ष शान्ती चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका…

गढवा गाउँपालिका र कर्म हेल्थ विच कार्यक्रम गर्ने सम्झौतामा हस्ताक्षर
आलोक भावुक

गढवा, २१ बैशाख । गढवा गाउँपालिकामा एकिकृत स्वास्थ्य सेवा विकाश कार्यक्रम सञ्चालन गर्न गढवा गाउँपालिका र कर्म हेल्थ विच कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। बिहीबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख…