बड्कापथ मुल समन्वय समिति गढवाको तेस्रो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १३ बैशाख । बड्कापथ सिचाइ जल उपभोक्ता मुल समन्वय समिति गढवाको तेस्रो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन गढवा ३ गोवरडिहामा सम्पन्न भएको छ । समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीको सभापतित्व तथा लुम्बिनि प्रदेशका निबर्तमान भौतिक तथा पुर्वाधार विकास…

राप्ती गाउँपालिका अध्यक्ष विष्ट द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग
तुल बहादुर कवँर मगर

देउखुरी,१३ वैशाख। राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया नयाँ बस्तीका एक विपन्न परिवारलाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले पाउने सेवा सुविधाबाट अति आवश्यक खाद्यान्न सहयोग गर्नु भएको छ। लामो समय देखि विभिन्न राेगले ग्रसित भएका मसुरीया नयाँबस्तीका ३४ वर्षीय…

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिवद्धता
गणतन्त्रनेपाल समाचारदाता

  काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर…

चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित
गणतन्त्रनेपाल डटकम

चितवन,१२ वैशाख । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत…

लुम्बिनी प्रदेश सरकार ढल्यो, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ११बैशाख । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत पर्यो…

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
गणतन्त्रनेपाल डटकम

चितवन,११ वैशाख । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर…

गठबन्धनकै गढमा स्वर्णिमलाई बढी मत
गणतन्त्रनेपाल डटकम

काठमाडौं, ११ वैशाख,  । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ । पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा…

चितवनको सर्वदलीय बैठकमा चर्काचर्की, रविलाई कारवाही नगरेसम्म मत गन्न नदिने अडान
गणतन्त्रनेपाल डटकम

चितवन ११बैशाख । चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच चर्काचर्की भएको छ । आईतबार सम्पन्न मतदानपछि मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको कारवाही…

बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई वैशाखदेखि असारसम्म तलब नपाउने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १० बैशाख । नेपाल प्रहरीले यही वैशाखदेखि असारसम्म तलब नपाउने सम्भावना बढेर गएको छ । बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको हो । उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने सम्भावना छ । त्यति बेला बाँकी महिनाको…