ईटा भट्टामा काम गरेर घर फर्किदै गरेका मजदुरहरु सवार बस देउखुरीमा दुर्घटना, एकको ज्यान गयो दर्जन बढी घाइते
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ५ बैशाख ।देउखुरीमा आज शुक्रबार बिहान करिब साढे ५ बजे दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन…

सरकारलाई समर्थन गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न लमहीमा र्याली प्रदर्शन
शिवु खनाल

देउखुरी, ३० बैशाख। नेकपा (माओवादी केन्द्र) नेता युवराज पाैडेलको अगुवाइमा नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्नलाई कारबाहीको माग गरेर दाङको लमहीमा प्रदर्शन गरेका छन् । उनिहरूले शनिबार धमला चोक देखि लमही बजार हुदैँ बसपार्कसम्म प्रदर्शन…

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यकालाई व्यवस्थित र जोखिममुक्त राजधानी निर्माणमा सम्झौता
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३० वैशाख । लुम्बिनी प्रदेश राजधानी दाङको राप्ती उपत्यकालाई व्यवस्थित नयाँ सहर र जोखिम मुक्त प्रदेश राजधानी निर्माण गर्ने उद्देश्यले टुमारो सिटि संस्था र प्रदेश पूर्वाधार विकास प्राधिकरण बीच लिखित सम्झौता भएको छ । राप्ती उपत्यका देउखुरी अन्तर्गतका राप्ती…

गढवा २ कोठरीका महिलाहरुलाई चप्पल बनाउने तालिम
आलोक भावुक

गढवा, २९ बैशाख । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका महिलाहरु लाई चप्पल बनाउने तालिम दिईएको छ । उध्धोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत…

३० दिनभित्र रोक्का जग्गा फुकुवा गर्ने सहमतिपछि आन्दाेलन स्थगित
गणतन्त्रनेपाल समाचारदाता, भालुवाङ २८ वैशाख

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको रोक्का जग्गा फुकुवाको माग गर्दै सञ्चालन गरेको रिले अनसन स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकार र आन्दोलनरत पक्षबीच बिहीबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले अवको ३० दिनभित्र रोक्का जग्गा फुकुवा गर्ने सहमतिमा हालका लागि…

दाङको गढवामा देखियो डर लाग्दो रोग, सहयोगको लागि सबैमा अपिल
आलोक भावुक

गढवा, २८ बैशाख । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले गर्दा उपचारत छन् । ५७ बर्षिय पिडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही…

गढवाको चैनपुरमा एक महिने एड्भान्स कटाई सिलाई तालिम सम्पन्न 
आलोक भावुक

गढवा, २७ बैशाख । गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित एक महिने कटाई सिलाई तालिम सम्बन्धी थप एड्भान्सको तालिमको बुधबार गढवाको वडा नम्बर…

गढवा गाउँपालिकाद्वारा कृषकहरुलाई कृषि सामाग्रीहरु वितरण 
आलोक भावुक

गढवा, २५ बैशाख । दाङको गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि बिकाश साखा अन्तर्गत सञ्चालित बागवानी विकाश कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा कार्यक्रम साना कृषि सामाग्रीहरु बुधबार वितरण गरेको छ। बिभिन्न कृषि समूह,सहकारी र फर्महरुलाई…

राप्ती उपत्यकामा जग्गा फुकुवा तथा राजधानी विकासका लागि जग्गा एकिकरणको बारेमा छलफल
आलोक भावुक

गढवा, २६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री, स्थानीय सरकारका प्रमुखहरु र क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य सरोकार वाला निकायहरुको उपस्थितिमा राप्ती उपत्यकामा रोक्का रहेका जग्गा फुकुवा तथा राजधानी विकासका लागि जग्गा एकिकरणको बारेमा छलफल कार्यक्रम मंगलवार लुम्बिनी प्रदेश सरकारको सभालयमा…