गणतन्त्र दिवसमा लमहीमा दिप प्रज्वलन गरेर खुशीयाली
देउखुरी, १५ जेठ । दाङको लमहीमा १६ औँ गणतन्त्र दिवसको अवसरमा सन्ध्याकालिन दिप प्रत्वलन गर्दै खुशीयाली मनाइएको छ । नेकपा (माओवादी केन्द्र) लमही नगर कमिटीले साेमबार साँझ धमिला चाेक स्थित दिप प्रज्वलन गर्दै एक आपसमा खुशी साटासाट गरेर दिवस मनाइएको…

