रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता : के–के भयो छलफल ?
गणतन्त्र नेपाल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान कफी भेटघाटमा समसामयिक राजनीतिका विषयबारे छलफल भएको रमेश खरेलले लाई जानकारी दिए । लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि…

‘पार्टीबाट अपराधी जस्तो व्यवहार भयो, गल्ती महसुस नगरे जे पनि हुन सक्छ’
गणतन्त्र नेपाल संवाददाता

नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको उल्लेख गर्दै गल्ती महसुस नगरेर आफूहरु जुनसुकै निर्णयमा पुग्न बाध्य हुने चेतावनी दिएका छन् । उनले अहिले नै पार्टीभित्र आफूहरुले विग्रह र विभाजनको…

१८ वर्षपछि एउटै लहरमा देखिँदैछन् ५ ग्रह
गणतन्त्र नेपाल समाचारदाता

१८ वर्षपछि सौर्यमण्डलका ५ वटा ग्रहहरू एउटै लहरमा देखिँदैछन् । शुक्रबार बिहान सूर्योदयभन्दा एक घण्टाअघि बुध‚ शुक्र‚ मंगल‚ वृहस्पति र शनि ग्रहहरू एउटै लहरमा देखिने छन् । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिनसमेत रहेका खगोलशास्त्री प्राध्यापक विनील अर्यालले शुक्रबार बिहान सूर्योदय…

आफ्नो पार्टीसँग २० लाख मत रहेको नेता झलनाथ खनालको दाबी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाख मत भएको दाबी गरेका छन् । बुधबार काठमाडौंमा स्थानीय तहका जनप्रनिधिहरूलाई शुभकामना दिन आयोजित कार्यक्रममा उनले पार्टीसँग २० लाख मत रहे पनि आन्तरिक त्रुटिका कारण त्यो संकलन…

सस्तोमा पेट्रोलियम पदार्थ खरिदबारे अध्ययन भइरहेकाे छ : मन्त्री बडू
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पेट्राेलियम पदार्थकाे मूल्यमा जनतालाई कुनै राहत नदिएकाे सरकारले सस्ताेमा खरिद गर्नेबारे अध्ययन भइरहेको भन्दै पन्छिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको खरिद गर्न बजार विविधिकरणका लागि अध्ययन भइरहेको बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारेमा राष्ट्रियसभामा…

दिगो विकासका लक्ष्यहरुमा अपाङ्गता भएका व्यक्तिका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, असार ८ दिगो विकासका लक्ष्यहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रम आज गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा पाेख्रल ‘विश्वास’ को प्रमुख आतिथ्य तथा राष्ट्रिय अपाङ्ग महासंघ दाङका अध्यक्ष राम शंकर यादव को अध्यक्षतामा सम्पन्न…

महँगीको मार, रमिता हेर्दै सरकार
गणतन्त्र नेपाल संवाददाता

बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहँदा सरकारले भने न अनुगमन र हस्तक्षेपमा चासो दिएको छ न उपभोक्तालाई राहत दिने कार्यक्रम ल्याएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण…

सरकारी छाप र दस्तखत किर्तेमा दोषी ठहर भएपछि एमालेकी प्रदेश सांसद खातुन पदमुक्त
गणतन्त्र नेपाल संवाददाता

सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि एमालेबाट निर्वाचित प्रदेश सभा सांसद गुलेफुन खातुनको पद गुमेको छ । जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी दोषी ठहरिएकी हुन् । प्रदेश १ की सांसद खातुनले मुद्दा…

आज विश्व योग दिवस बिवि‍ध कार्यक्रम गरि मना‌ईयाे
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आज विश्व योग दिवस । संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् २०१४ मा अनुमोदन गरेपछि २१ जुनलाई विश्व योग दिवसको रूपमा मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदीले विश्व योग दिवसको प्रस्ताव गरेका थिए र मिति पनि जुनको २१ गते प्रस्ताव…