भारतमा बिजुली बेचेर एक महिनामा १ अर्ब ७२ करोड आम्दानी
गणतन्त्र नेपाल समाचारदाता

नेपाल विद्युत प्राधिकरणले पछिल्लो एक महिना (२ जुन–३० जुन )मा भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेचेर १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको  छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९…

धर्म परिवर्तनको डढेलोले देशलाई नै संकटमा पार्छ : कमल थापा
गणतन्त्र नेपाल समाचारदाता

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले धर्म परिवर्तको डढेलोले सिंगो देशलाई नै ग्रस्त पारिरहेको टिप्पणी गरेका छन् । एकातिर बाह्य शक्तिको प्रभाव र अर्कोतिर धर्म परिवर्तनको डढेलोले सिंगो मुलुकनै संकटमा पर्ने उनको दाबी छ । पार्टीको अन्तक्रिया कार्यक्रममा सुर्खेत आएका…

बलात्कारको प्रतिकार गर्दा देवरबाट भाउजूको क्रूर हत्या
गणतन्त्र नेपाल समाचारदाता

दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बारिलकी गोमतीकुमारी खडायत २५ जेठको बिहान ४ बजेतिर उठ्दा घरमा आमा अनिभा थिइनन् । बरु आमा खोज्दै हिँड्दा उनले काका नाता पर्ने भोजराज खडायत हस्याङफस्याङ गर्दै घरतिर आइरहेको देखिन् । अरुबेला पनि घरमा आइराख्ने भएकाले उनले काकालाई…

१४ वर्षीया किशोरीलाई यौनकार्यमा लगाउने ६ जना पक्राउ
गणतन्त्र नेपाल समाचारदाता

एक साताअघि सदरमुकाम फुङलिङको जिमिपोखरी टोलको एउटा पसलमा चोरी भयो । एक जना बालकले गल्लाको पैसा निकालेर लगेको सीसीटीभी फुटेजमा देखियो । यही फुटेजको आधारमा प्रहरीले बालकलाई सोधपुछका लागि नियन्त्रणमा लियो । प्रहरीले किन चोरेको ? चोरेको पैसा कसलाई दिने ? केमा प्रयोग गर्छौ ? जस्ता…

स्पोर्टस् बाइक हुँ, चार सयको स्पीडमा दौडन्छु : मन्त्री चौधरी
गणतन्त्र नेपाल संवाददाता

नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो कामको गति सुस्त नहुने बताएका छन् । सोमबार राष्ट्रपतिबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर पदबहाली गरेका मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी…

विद्युत चुहावट १०.४१ प्रतिशतमा झर्‍यो, कुन प्रदेशमा कति ?
गणतन्त्र नेपाल समाचारदाता

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को १० महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर १०.४१ प्रतिशतमा सीमित गरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको…

‘दूषित पानी र स्ट्रिट फुडले हैजा फैलिएको छ’
गणतन्त्र नेपाल समाचारदाता

राजधानी काठमाडौंमा ८ जनामा हैजा देखिएपछि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन् । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु, बोहोराटार र थानकोटमा हैजाका बिरामी देखिएका छन् ।…

भरतपुर महानगरपालिकाको बजेट बढ्यो, आगामी आर्थिक वर्षका लागि ५ अर्ब ७४ करोड विनियोजन
गणतन्त्र नेपाल संवाददाता

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार महानगर उपप्रमुख चित्रसेन अधिकारीले उक्त बजेट सार्वजनिक गरेका हुन् । जुन चालु आर्थिक वर्षको बजेटभन्दा १९.३९ प्रतिशतले बढी…

नेकपा एसको आन्तरिक कलह पार्टि फुटाउन गाह्रो तर सरकार ढाल्न सजिलो
गणतन्त्र नेपाल संवाददाता

मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नेकपा एकीकृत समाजवादीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । उक्त निर्णयले किचलो बढ्दै जाँदा पार्टी फूटसम्मुख पुर्‍याएको छ । सचिवालय बैठकले ६ महिनाका लागि पठाएका मन्त्रीहरूले ८ महिना खाइसकेको भन्दै उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री…