सोमालियामा आत्मघाती बम आक्रमण, कम्तीमा ३ जनाको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता

सोमालियाको राजधानी मोगादिसुको एक प्रमुख चेकपोस्टमा बुधवार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् । मोगादिसुका वार्टा नाबादाका जिल्ला आयुक्त जेनाब मोहमुद वार्सामेले घटनाको पुष्टि गर्दै आफू भने आक्रमणमा बाँच्न सफल भएको…

जनताको सेवामा समर्पित हुने उम्मेरवारलाई जिताउनुहोस् : नेत्री भुसाल
गणतन्त्र नेपाल समाचारदाता

नेकपा माओवादी केन्द्रकी नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सेवामा समर्पित हुने उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी गराउन अपिल गरेकी छन् । उनले परिवर्तनको मुद्दा शिरोधार्य गरेर जनताका आवश्यकतालाई सही तवरले बुझ्ने पार्टी माओवादी केन्द्रका उम्मेदवार जिताउन र…

लुम्बिनीमा मोदीलाई स्वागत गर्न तयारी तीव्र (तस्बिरहरू)
गणतन्त्रनेपाल समाचारदाता, दाङ बैशाख

सबैतिर स्थानीय तहको निर्वाचनको माहोलको तयारी भइरहँदा लुम्बिनीमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि व्यापक तयारी गरिएको छ। आगामी जेठ २ गते परेको २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम तय गरिएको छ ।बुद्धपूर्णिमाका दिन…

उपल्लो डोल्पाबाट म्यादी प्रहरीको शव दुनै ल्याउन समस्या, हेलिकप्टर माग गर्ने निर्णय
गणतन्त्र नेपाल समाचारदाता

२८ वैशाख। उपल्लो डोल्पामा लेक लागेर मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने भएको छ । ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिल विकको लेक लागेर उपल्लो डाेल्पाकाे शे फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा मंगलबार मृत्यु…

जुनसुकै उमेरका महिलालाई हुनसक्छ स्तन क्यान्सर
पत्रपत्रिकाबाट

स्तन क्यान्सर स्तनको कोषिकाहरूमा हुने क्यान्सर हो । यस प्रकारको क्यान्सर अहिले नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ । स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर रोग हो । नेपालमा पछिल्लो केही वर्षयता स्तन क्यान्सर हुनेको संख्या बढ्दो छ ।…

भाँचिएको खुट्टामा राखेको रड निकाल्दा बिरामीको मृत्यु भएपछि चिकित्सकलाई कारबाही गर्ने सहमति
गणतन्त्र नेपाल समाचारदाता

भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाही भएको भन्दै भरतपुरको मौलाकालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ। गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो। मौलाकालिका…

जेठ २ देखि जजिरा एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सुरू गर्ने
गणतन्त्र नेपाल समाचारदाता

जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा सुरू गर्ने भएको छ। यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो। यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच सिधा हवाई सेवा दिँदै आएको…

जनताकाे पक्षमा आवाज उठाउन मिडियाकाे महत्वपूर्ण भूमिका : अध्यक्ष पाेख्रेल
रचना चाैधरी गढवा दाङ बैशाख २७ गते

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पाेख्रेलले जनताकाे पक्षमा आवाज उठाउन मिडियाकाे महत्वपूर्ण भूमिका हुने बताएका छन् । देउखुरीकाे गढवामा आज आयाेजित एक कार्यक्रमलाई स‌म्बाेधन गर्दै अध्यक्ष पाेख्रेलले जनताका आवाजहरु उठाउनकाे लागि मिडिया एक सशक्त साधन भएकाे बताएका छन् । सञ्चार…

राजपत्रमा प्रकाशित भयो जेठ १ देखि हप्तामा २ दिन बिदा दिने निर्णय
गणतन्त्र नेपाल संवाददाता

परीक्षणका लागि जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । जेठ १ देखि हरेक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय भएको छ । त्यस्तै सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि…