लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत, नेकपा एसद्वारा पनि पक्षमा मतदान
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका हुन् । नेपालको संविधानको धारा १८८ को उपधारा(१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को…

लुम्बिनी प्रदेश सरकारको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाण निर्विरोध चयन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ३ माघ । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी चयन हुनुभएको छ । मंगलवार बसेको प्रदेश सभा बैठकमा सभामुखमा घर्ती र उपसभामुखको लागि खाणको प्रस्ताव मात्र पेश…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वसाको मत लिने
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने हुनु भएको छ । माघ ५ गते प्रदेश सभाको चौथो बैठक बस्ने छ । त्यो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा…

लुम्बिनी प्रदेश सरकारको सभामुखमा माओवादीका तुलाराम निर्विरोध चयन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २ माघ । लुम्बिनी प्रदेशकाे सभामुखमा नेकपा माओवादीका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । भने उपसभामुखका लागि ३ जनाकाे मनाेनयन दर्ता भएको छ । स्थानीय राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको प्रदेश सभा सचिवकाे कार्यकक्षमा साेमवार सभामुख र उपसभामुखकाे…

२० करोडको लागतमा लमहीमा बन्याे हाेटल, शुक्रबार मुख्यमन्त्रीले उद्घाटन गर्ने
आलोक भावुक

गढवा, २८ पौष । दाङको लमहीमा २० करोडको लागतमा एक सुविधा सम्पन्न होटलको स्थापना भएको छ । साढे १७ कट्ठा क्षेत्रफलमा फैलिएको होटलले लमही नगरविकास समितिलाई वार्षिक ४ लाख ५० हजार रुपैयाँ भाडा तिर्नुपर्ने छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी…

लुम्बिनी सरकार निर्माणमा माओवादिकाे बटमलाईन अर्थ र सहरी सहित ३ मन्त्रालय नभए सपथ नलिने
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २८ पौष । लुम्बिनी प्रदेशमा भोलि मुख्यमन्त्री लगायत अन्य मन्त्रीकाे पद तथा गोपनीयताको सपथ सगैँ सानो आकारमा मन्त्रिमण्डल गठनको तयारीमा दलहरु जुटेका छन । तर माओवादीकाे बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेका छन यी…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज सपथ लिँदै
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २८ पौष । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नु हुने भएको छ। बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ। लुम्बिनी प्रदेशको राजधानी…

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २७ पौष । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सहमति अनुसार लुम्बिनी प्रदेशमा ढाई ढाई वर्ष सरकार चलाउने सहमति भएको छ। बुधवार प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्यूरो सदस्य…

आफ्नो कार्यकाल सकुशलता पूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दछु मुख्यमन्त्री:केसी 
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी,२६ पौष ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल कुशलतापूर्वक कार्य सम्पान भएको दावी गर्दै त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । यस्तो कुरा मुख्यमन्त्री केसीले आफ्नो १८ महिने कार्यकालमा प्रदेशबासी जनताको समृद्धका लागि पूर्णरुपले लागि परेको…