लमही नगरपालिकाको बिवाद सकियो,आन्दोलन फिर्ता,अवैधानिक भन्दै ५ नियुक्ति बर्खास्त
गणतन्त्रनेपाल समाचारदाता

लमही, २६ पौष । केही महिनादेखि अस्तब्यस्त बनेको लमही नगरपालिकाको बिबाद साम्य भएको छ । बिवादका कारण सुचारु हुन नसकेको लमही नगरपालिकाले सेवा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आन्दोलन चर्किएको थियो । वडाध्यक्ष हरु र कर्मचारी…

लुम्बिनीमा आज एमालेले दाबी पेश गर्दै, लिला गिरी मुख्यमन्त्री बन्दै
गणतन्त्रनेपाल डटकम

देउखुरी, २६ पौष । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुने हुनुभएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले गिरिलाई मुख्यमन्त्री नियुक्त गर्ने…

स्थानीय सरकारको सेवालाई थप प्रभावकारी बनाउन गढवावासीकाे सुझाव
आलोक भावुक

गढवा २१ पुस । गढवा गाउँपालिकाको प्रथम चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम बुधवार गढवा गाउँपालिकाको कुलपानी पार्कमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईको रेडियो साझा आवाज गढवाले सहजीकरण गरेको हो ।   कार्यक्रममा बोल्दै…

‘तान्द्राे’ (वि.स. २०७४):- माओवादीले बिर्सिएकाे इतिहास बताउने फिल्म
प्रभाष

इतिहासका कुनै कालखण्डबिशेषका पार्टिकुलर घटना र पात्रहरुलाई लिएर फिल्म बनाउने र इतिहासकाे आफ्नै तरिकाले चित्रण गर्ने प्रचलन विश्व सिनेमामा पहिलेदेखि चलिआइरहेकाे छ। नेपाली सिनेमामा भने याे चलनले प्राथमिकता पाएन। इतिहासका घटनाहरुलाई लिएर नेपालमा विरलै फिल्महरु बनेका छन्। ‘तान्द्राे’ यस्तै एउटा…

‘आर्टिकल-१५’ र दलित नायक निषाद
श्याम मीर सिहँ

‘…अरु पनि धेरै आउनेछन् (याे लडाइँमा)। हामी नै अन्तिम (याेद्धा) कहाँ हाैं र?’ पुलिसकाे बन्दुकद्वारा मर्नुभन्दा पहिले ‘निषाद’ काे मुखबाट निस्केकाे याे अन्तिम पंक्तिले नै फिल्म ‘आर्टिकल १५’ काे अगाडिकाे यात्राकाे कथा लेख्नेछ। फिल्ममा ‘निषाद’ भीम आर्मीकाे प्रमुख चंद्रशेखर ‘रावण’…

मेरा राेजाईमा परेका बर्षका उत्कृष्ट पाँचवटा फिल्महरु
प्रभाष

फिल्महरुकाे मामिलामा याे बर्ष (सन् 2022) अत्यन्त निराशाजनक रह्याे। याे बर्ष यस्ता फिल्महरु अत्यन्त कम आए जसलाई म राम्राे भन्न सकुँ। अझ उत्कृष्ट भन्न सकिने फिल्महरु नगण्य थिए। त्यसैले, म सँग छनाैटकाे लागि धेरै सुविधा वा विकल्प उपलब्ध थिएन। धन्न…

बलिउडकाे रिमेक फिल्महरुमा प्रकट भइरहेको ब्राह्मणवादी परियाेजना
अक्षित जैन

सन् १९९२ मा प्रदर्शित फिल्म ‘A FEW GOOD MAN’ काे प्रख्यात संवाद ‘तिमी सत्यकाे सामना गर्न सक्दैनाै’ ती औसत अमेरिकीहरुका बारेमा थियाे जो चाहन्छन् कि उनीहरुकाे देश सुरक्षित र स्वतन्त्र दुवै हाेऊन्, तर याे परिस्थितिकाे आधारभूत अन्तर्विरोधहरुलाई भने वेवास्ता गर्छन्।…

‘यशाेदा’ (२०२२):- यशाेदाका रङहरु
प्रभाष

नारी पराधिनता इंडियन सिनेमाहरुकाे एक ‘एसेन्टियल पार्ट’ हाे। एकदमै नाजुक हुनु, काेमल हुनु, छुँदै दाग लाग्ला जस्ती गाेरी हुनु, शालिन हुनु, सँस्कारी हनु, कमजाेर, दुर्बल हुनु इंडियन सिनेमाहरुकाे नारी पात्रहरुकाे स्थायी विशेषता हाे चाहे त्याे बलिउडकाे फिल्म हाेस् वा साउथकाे…

यशाेदा (२०२२):- यशाेदका रङहरु
प्रभाष

  नारी पराधिनता इंडियन सिनेमाहरुकाे एक एसेन्टियल पार्ट हाे। एकदमै नाजुक हुनु, काेमल हुनु, छुँदै दाग लाग्ला जस्ताे गाेरी हुनु, शालिन हुनु, सँस्कारी हनु, कमजाेर, दुर्बल हुनु इंडियन सिनेमाहरुकाे नारी पात्रहरुकाे स्थायी विशेषता हाे चाहे त्याे बलिउडकाे फिल्म हाेस् वा…