सआदत हसन मंटाे: एक सदाबहार विद्राेही लेखक
प्रभाष

२० औं शताब्दीको सुरुवाती दशकमा विश्वले काेल्टे फेर्दै थियाे। भारतमा पनि उथलपुथल मच्चिरहेकाे थियाे। गुलामीकाे जंजीर चुँडाएर स्वाधीन हुन भारत आन्दोलरत थियाे। राजनीतिक र आर्थिक मात्र हैन, सामाजिक परिवर्तनकाे लागि पनि उथलपुथल मच्चिरहेकाे थियाे। यस्ताेमा साहित्यजगत् पनि नयाँ रूपरङलाई अंगिकार…

लुम्बिनी प्रदेश मन्त्री उत्पादनकाे केन्द्र, ६ वर्षमा ४ मुख्यमन्त्री र ४५ मन्त्री चरम अस्थिरताले राज्यलाई आर्थिक भार
गणतन्त्रनेपाल समाचारदाता

दाङ,२५ बैशाख। संविधान अनुसार देश संघीय संरचनामा गएपछि मुलुकमा तीन तहका सरकारले काम गरिरहेका छन् । २०७२ मा नयाँ संविधान जारी भएपछि २०७४ सालमा सोही संविधान अनुसार स्थानीय, प्रदेश र संघमा निर्वाचन भएर तीनै तहका सरकार बनेका हुन् । संघीयता…

‘निल बट्टे सन्नाटा’ (२०१६):- शिक्षाकाे माध्यमबाट आफ्नाे जीवन बदल्ने आमा-छाेरीकाे कथा
प्रभाष

घर की चौखट से स्कूल तक की दूरी उतनी ही है जितनी कि चूल्हे से चाँद तक की दूरी ! चाँद तक पहुँचने के लिए रॉकेट की नहीं, चौखट लाँघने की ज़रूरत है ! – आदित्य रहबर ‘निल बट्टे सन्नाटा’…

चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित
गणतन्त्रनेपाल डटकम

चितवन,१२ वैशाख । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत…

दाङको राप्ती गाउँपालिका द्वारा वडा नम्बर ९ का १३ घर विपन्न परिवारलाई निशुल्क साेलार वितरण
तुल बहादुर कवँर मगर

देउखुरी, ८ बैशाख । दाङको राप्ती गाउँपालिकाले वडा नम्बर नाै का विपन्न १३ घर परिवारलाई निशुल्क सोलार बत्ती वितरण गरेको छ । विद्युत नपुगेकाे लामखाेला गाउँका साे घर परिवारलाई शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सोलार बत्ती वितरण…

बैशाख ११ मा दोस्रो पटक विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।…

बारा–२ मा कसिलो प्रतिस्पर्धा 
गणतन्त्रनेपाल डटकम

बारा, ४ वैशाख । उपचुनाव नजिकिँदै जाँदा बारा-२ मा उम्मेदवारहरुबीच प्रतिस्पर्धा गहिरिँदै गएको छ । वैशाख १० मा हुने उपचुनावका लागि उम्मेदवारहरु चुनावी भेला, सभा गर्न व्यस्त छन् । यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा जातीय समीकरणले विगतमा चुनाव जित्दै आएकाले त्यो…

चिनियाँ राजदूत र पूर्व भाैतिक मन्त्री थारु बिच भेट राजधानीलाई माेडल सिटि बनाउने सहयाेग प्रस्ताव
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २७ चैत। लुम्बिनी प्रदेशका निवर्तमान भाैतिक मन्त्री ईन्द्रजीत थारु र नेपालका लागि चिनियाँ महामहिम राजदूत छेन साेङ बिच भेटघाट भएकाे छ । मन्त्री थारुले नेपालका लागि नवनियुक्त चिनियाँ राजदूतलाई साेङलाई बधाई दिदैँ सफल कार्यकालकाे शुभकामना सहित मङ्गलबार लुम्बिनी प्रदेशमा…

लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस संसदीय दलको निर्णय
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १२ चैत्र। लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । संसदीय दलको आज बिहान लुम्बिनीमा बसेको बैठकले काँग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको सांसद तथा पूर्व मन्त्री दलबहादुर रानाले जानकारी दिनुभयो…