७१ हजार टन मल मौज्दात छ, यो पटक किसानलाई अभाव हुन्न : प्रधानमन्त्री
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै दाहालले गत वर्षको साउन महिनादेखि हालसम्म ३ लाख ५१…

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४७ करोड बढी बजेट
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २ असार। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल…

लुम्बिनी प्रदेशको कुल बजे ४० अर्ब, आज पेस हुने
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १ असार । लुम्बिनी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभाको दोस्रो अधिवेसनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक बर्ष २०८०/०८१ को बजेट पेश गर्ने छन्। बजेट कटौती भएका कारण चालु आर्थिक…

‘असुर २: द राइज अफ डार्क साइड’:- एक टिप्पणी
प्रभाष

‘असुर २: द राइज अफ डार्क साइड’ त्यहीबाट सुरु हुन्छ जहाँ पहिलाे सिजन समाप्त भएकाे थियाे। जुन सिरियल किलर (असुर) ले निखिल नायर (बरुण साेबती), उनकी पत्नी नैना (अनुप्रिया गाेयंका), धनन्जय राजपूत (अरशद वारसी) लगायतका फरेन्सिक विशेषज्ञ र सीबीआइ अफिसर…

प्रभात बस्याल प्रकरण र ‘दहाड़’ काे त्याे खास प्रसङ्ग
प्रभाष

प्रसङ्ग-१:- भर्खरै नेपालकाे बाग्लुङ, बेनीतिरकाे एउटा घटना प्रकाशमा आएकाे छ। २३ बर्षिय केटा प्रभात बस्याल (दलित) र २२ बर्षिया केटी प्रीति घिमिरे (बाहुनी) २ बर्षसम्म ‘लिभिङ टुगेदर’ मा रहेछन्। त्यसपछि केटीले नै ‘मेराे अभिभावक/परिवारले हाम्राे सम्बन्धलाई स्वीकार्दैन, त्यसैले भागेर बिहे…

मेराे नजरबाट ‘कटहल’ लाई हेर्दा
प्रभाष

‘कटहल’ (२०२२):- इस दुनिया में, आदमी की जान से बड़ा कुछ भी नहीं है न ईश्वर न ज्ञान न चुनाव – सर्वेश्वर दयाल सक्सेना राम्राे फिल्म त्याे हुन्छ जाे जीवनकाे पक्षमा उभिन्छ। न्यायकाे पक्षमा उभिन्छ। जसमा कसैकाे जीवनलाई बचाउन, अन्यायमा…

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यकालाई व्यवस्थित र जोखिममुक्त राजधानी निर्माणमा सम्झौता
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३० वैशाख । लुम्बिनी प्रदेश राजधानी दाङको राप्ती उपत्यकालाई व्यवस्थित नयाँ सहर र जोखिम मुक्त प्रदेश राजधानी निर्माण गर्ने उद्देश्यले टुमारो सिटि संस्था र प्रदेश पूर्वाधार विकास प्राधिकरण बीच लिखित सम्झौता भएको छ । राप्ती उपत्यका देउखुरी अन्तर्गतका राप्ती…

गढवा २ कोठरीका महिलाहरुलाई चप्पल बनाउने तालिम
आलोक भावुक

गढवा, २९ बैशाख । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका महिलाहरु लाई चप्पल बनाउने तालिम दिईएको छ । उध्धोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत…

३० दिनभित्र रोक्का जग्गा फुकुवा गर्ने सहमतिपछि आन्दाेलन स्थगित
गणतन्त्रनेपाल समाचारदाता, भालुवाङ २८ वैशाख

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको रोक्का जग्गा फुकुवाको माग गर्दै सञ्चालन गरेको रिले अनसन स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकार र आन्दोलनरत पक्षबीच बिहीबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले अवको ३० दिनभित्र रोक्का जग्गा फुकुवा गर्ने सहमतिमा हालका लागि…