सुडानकाे नदीमा बग्दै गरेका ३० शव भेटिए
रोयटर्स

सुडानको नदी किनारमा कम्तीमा ३० वटा शव भेटिएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। ती शवहरु इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्र टिग्रेबाट नदीले बगाएर ल्याएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन्। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा जारी द्वन्द्वमा मारिएकाहरुकाे…

पेरुको राष्ट्रपतिमा गरिब परिवारका पेद्रो कास्टियो बिजयी
सिन्ह्वा

पेद्रो कास्टिया (Pedro Castillo) ले पेरूको राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । पेरुको एकदमै विपन्न क्षेत्रको गाउँमा जन्मिएका पेद्रो कास्टियो गाउँमा कृषि पेशा गर्दै शिक्षक हुँदै शिक्षक यूनियनमार्फत् राजनीतिमा प्रवेश गरेका हुन्। पच्चीस बर्ष शिक्षण पेशा गरेका पेद्रोलाई ग्रामिण क्षेत्रबाट…

प्यारालाइसिसले थला परेका केवटलाई मलेसियाबाट नेपाल फर्काइयो
गणतन्त्र नेपाल संवाददाता/काठमाडाै, १४ साउन

प्यारालाइसिस भएर मलेसियामा थलापरेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ। करिब तीन महिनाअघि प्यारालाइसिस भएर थलापरेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमबार नेपाल फर्काएको हो। एक महिनाअघि फोनमार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भए पनि विभिन्न…

सम्भोग बढी, झगडा कम : डेढ वर्षमा कोरोनाले फेरिदियो जोडीको यौनजीवन
एजेन्सी

कोरोना महामारीको सुरुवाती समयमा थुप्रै विशेषज्ञलाई लागिरहेको थियो कि कोभिड–१९ को तनावका कारण मानिसहरुको रोमान्टिक जीवन ध्वस्त हुनेछ । तर हालै गरिएको एक अनुसन्धानमा पत्ता लागेको छ कि महामारीको समयले मानिसहरुको सम्बन्ध उत्कृष्ट बनाउने काम गरेको छ । Monmouth Universityद्वारा…

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख गिरफ्तार
एजेन्सी

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा…

चोटका बाबजुद मेस्सीले खेलेका थिए कोपाको फाइनल
एजेन्सी

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले टिम कप्तान लियोनल मेस्सीप्रति आभार व्यक्त गरेका छन् । उनले मेस्सीको प्रशंसा गर्नुका साथै ब्राजिलसँगको फाइनल खेल चोटका बाबजुद पनि खेलेको खुलासा गरेका छन् । ‘तपाईंले उसले कुन कसरी कोपा अमेरिका खेलेको थियो भन्ने थाहा पाउनुभयो…

बंगलादेशमा चर्चित बनेको पुड्को गाई
एजेन्सी

बंगलादेशमा अहिले एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनको छ । मानिसहरु यो गाई हेर्न टाढाबाट आउन थालेका छन् । २३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो छ भने २८ किलोको…

११ वर्षकी बालिकाले बच्चा जन्माएपछि…
द सन

हालै बेलायतमा एउटा यस्तो घटना भएको छ, जुन विश्वव्यापी चर्चाको विषय बनिरहेको छ । ११ वर्षकी एक बेलायती बालिकाले बच्चा जन्माएकी छिन् । यति सानो उमेरमै आमा बन्नु वास्तवमै आश्चर्यजनक र अपत्यारिलो घटना हो । यति सानो उमेरमा आमा बन्नका…

अस्पतालबाट घर फर्किए बलिउडका नायक नसीरुद्दीन
एजेन्सी

बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह घर फर्किएका छन् । उनी बुधबार अस्पतालबाट घर फर्किएको उनका छोरा विवानले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आमा रत्ना पाठक शाहसँग नसीरुद्दीनको तस्बीर शेयर गर्दै सो जानकारी दिएका हुन् । नसीरुद्दीनलाई गत महिना…