ज्वाइँलाई ३७९ व्यञ्जनको सत्कार
गणतन्त्रनेपाल समाचारदाता

पूर्वीय संस्कारमा ज्वाइँलाई निकै सम्मान गरिन्छ । ससुराली गएको ज्वाइँलाई (अझ नौलो ज्वाइँलाई) त सत्कारमा कुनै कमी राखिंदैन । ज्वाइँको खानपिनदेखि कपडालगायत हरेक कुराको बन्दोबस्ती निकै शानदार ढंगले गरिएको हुन्छ । तर कहिलेकाहीं ज्वाइँलाई गरिने सत्कारले सीमा नै नाघ्छ ।…

कामबाट फर्कदै गरेको युवकलाई अपहरण गरेर ४ केटीहरूले कारभित्र गरे सामूहिक बलात्कार
गणतन्त्रनेपाल समाचारदाता

एक युवक सामुहिक बलात्कारको सिकार भएका छन् । भारतको पञ्जाब जालन्धरबाट सबैलाई हैरान पार्ने घटना बाहिर आएको हो ।त्यहाँको कार कम्पनीमा काम गर्ने एक व्यक्तिलाई चार युवतीले बलत्कार गरेका हुन् । ठेगाना सोध्ने बहानामा अपहरण गरेर ति युवतीहरुले यस्तो गम्भीर…

अर्जेन्टिनालाई तेस्रोपटक विश्वपको उपाधि
एजेन्सी

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले…

युक्रेनलाई लक्षित गरी हानिएको मिसाइल पोल्याण्डमा खस्यो
गणतन्त्रनेपाल डटकम

एजेन्सी युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । यो घटनामा दुई जना मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गरेका छन् । तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ…

उत्तर कोरियाद्वारा जापानमाथि मिसाइल प्रहार
गणतन्त्रनेपाल समाचारदाता

उत्तर कोरियाले जापानमा मिसालाई प्रहार गरेको छ । आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो । यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा…

सीमा सुरक्षा थप प्रभावकारी बनाउन नेपाल–भारतका सुरक्षा अधिकारी सहमत
गणतन्त्रनेपाल डटकम

नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति…

गर्लफ्रेण्ड फेल भएपछि आक्रोशित प्रेमीले पूरै स्कुलमा आगो लगाइदिए
गणतन्त्र समाचारदाता

२१ वर्षीय युवककी प्रेमिका परीक्षामा फेल भइन् । यसले ती युवक यति रिसाए कि उसले आफ्नी प्रेमिकाको स्कूलमा आगो लगाए। भाग्यवश यस घटनामा कोही पनि मारिएनन् र घाइते पनि भएनन् । घटनामा प्रहरीले युवकलाई पक्राउ गरेको छ । सोधपुछका क्रममा…

­अँगालो हालेर तीनवटा करङ भाँचिदिएको भन्दै महिलाले हालिन् मुद्दा
गणतन्त्र समाचारदाता

एक महिलाले आफ्ना सहकर्मीलाई अदालतसम्म पुर्याएकी छिन् । चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बेस्सरी अँगालो हालेका कारण उनको करङ भाँच्चिएको थियो ।यो अचम्मको घटना सन् २०२१ मे महिनामा…

इस्मत चुग़ताई र उनकाे ‘लिहाफ़’ कथाकाे चर्चा
प्रभाष

इस्मत चुग़ताई उर्दु साहित्यका एक महान् साहित्यकार हुन्। उनलाई उर्दु साहित्यका चार प्रमुख आधारस्तम्भमध्ये एक मानिन्छ। इस्मत चुग़ताईलाई ‘उर्दू कथाहरूका फर्स्ट लेडी’ पनि भनिन्छ। इस्मत आफ्नाे समयका एक विद्राेही पनि थिइन्, जसले पितृसत्ता, पुरुषवादी वर्चस्व तथा महिलाहरूमाथि गरिने सबै प्रकारका…