ओडेसामा हाइपरसोनिक मिसाइल आक्रमणपछि विश्वभर खाद्यान्न संकटको चेतावनी लाखौँ मानिस गरिबीको रेखामुनि धकेलिने
गणतन्त्र नेपाल समाचारदाता

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्यान्नको मूल्य थप उकालो लाग्ने भएको छ । रुसले आज युक्रेनको उत्तरी राज्य ओडेसामा हाइपरसोनिक मिसाइलमार्फत आक्रमण गरेपछि विश्वबजारमा खाद्यान्नको मूल्य थप बढ्ने भएको हो । यी दुई मुलुकबीचको युद्धले अन्तर्राष्ट्रिय बजारमा पहिलेदेखि नै गहुँ, मकै…

अक्टोबर क्रान्तिपछि जनताको नाममा क. लेनिनको पहिलो सम्बोधन
भि.आई. लेनिन

मजदुर साथीहरू, सैनिकहरू, किसानहरू, तमाम श्रमिकहरू ! पेत्रोग्रादमा मजदुर एवं किसानहरूको क्रान्ति अन्तिम रुपले विजयी भएको छ । केरेन्स्कीद्वारा ठगिएका कजाकहरूको नगण्य संख्यामध्ये बचेखुचेको अन्तिमांश समेत तितरबितर पारिएका छन् र गिरफ्तार गरिएका छन् । मस्कोमा पनि क्रान्तिले विजय प्राप्त गरेको…

फ्रेडरिक एङ्गेल्सको अन्तरवार्ता: साम्यवादका सिद्धान्तहरू
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २ कात्तिक

प्रश्न नं १‍. साम्यवाद भनेको के हो ? सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन । प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ? सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन…

शाहरुख खान कुनैबेला भारत थिए, अनि फेरि भारत बदलियाे 
कावेरी बामजाई, २८ कात्तिक २०७८

भारतकाे सबैभन्दा प्रख्यात सांस्कृतिक निर्यातहरुमध्ये एक शाहरुख खान नामक लिजेण्डमा तीन चीज अन्तर्निहित छन्। जसमा सामेल छ, त्याे घर, जसलाई याे अभिनेताले त्याे शहरमा समुद्रकाे किनारामा आफ्ना लागि बनाएका हुन् जसकाे बारेमा उनले कुनैबेला कसम खाएका थिए कि, ‘उनी एक…

के कन्हैया कुमार कांग्रेसमा सहभागी हुन गइरहेका छन् ?
बीबीसी

यस्तो सम्भावना छ कि कम्युनिष्ट नेता कन्हैया कुमार र गुजरातबाट निर्दलीय विधायक जिग्नेश मेवाणी कांग्रेसमा सहभागी हुन सक्नेछन् । अंग्रेजी अखवार ‘द हिन्दु’ आफ्नो रिपोर्टमा लेख्छ कि यो कुरालाई लिएर पनि चर्चा भइरहेको छ कि चुनावी रणनीतिकार प्रशान्त किशोरले २०२४…

सिद्धार्थ शुक्लाप्रति सलमान खानकाे त्याे मजाक
प्रभाष

सेप्टेम्बर २ मा टेलिभिजनका एक पपुलर स्टार सिद्धार्थ शुक्लाकाे कार्डिअक अरेष्टका कारण निधन भयाे। यससँगै बलिउडमा शाेककाे लहर फ‌ैलियाे। बलिउड सुपरस्टार सलमान खानले आफ्नाे ट्विटर अकाउन्टमा लेखे, ‘Gone too soon Siddharth.. u shall be missed. Condolences to the family …..

‘एमसीसी’मा उल्लेखित विवादित बुँदा स्पष्ट पार्न नेपाल सरकारद्वारा अमेरिकालाई पत्राचार
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ भदौ

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामा उठिरहेका विवादित विषयहरुबारे स्पष्ट पार्न नेपाल सरकारले अमेरिकालाई पत्राचार गरेको छ । शुक्रबार अर्थ मन्त्रालयले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्राचार गरेको हो । अर्थ मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार एससीसीका विषयमा नेपालमा विभिन्न…

मुल्ला गनी कि हिब्तुल्लाह : अबको अफगानिस्तान कसको नेतृत्वमा ?
एजेन्सी

तालिबानले अन्ततः अफगानिस्तानका सबै क्षेत्रमा आफ्नो पहुँच पुर्याइसकेको छ र अफगानिस्तान आफ्नो नियन्त्रणमा आएको जनाएको छ । अफगानिस्तानका राष्ट्रपति, उपराष्ट्रपतिलगायत शीर्ष नेताहरुले देश छाडिसकेका छन् । राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमिरुल्लाह सालेह कुन देशमा गएका छन् भन्ने अहिलेसम्म निश्चित…

तालिवान आक्रमणपछि उज्वेकिस्तान भागे अफगानी सेना
एजेन्सी

तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सीमा क्षेत्रमा तैनाथ ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ । अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको…