चामल बाँड्ने शहरी विकास मन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
गणतन्त्रनेपाल डटकम

निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । देउखुरीका चार पालिकाका लागि करिब १३ लाख बराबरको खाद्यान्न (चामल) वितरण गरेको सार्वजनिक भएपछि आयोगले आइतबार चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा…

दाङमा दुई जना बालबालिकाको सामुहिक हत्या
गणतन्त्रनेपाल डटकम

 दाङमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला परेको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । तीन दिनअघि…

विश्व भोकमरी सूचकाङ्कमा नेपालभन्दा खराब स्थिति देखाएको भन्दै भारत आक्रोशित
गणतन्त्रनेपाल डटकम

विश्व भोकमरी सूचकाङ्क (जीएचआइए) मा भारत १०७ औं स्थानमा रहेको रिपोर्टको विषयमा भारतको केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ ।   सरकारले जीएचआई सम्बन्धी विज्ञप्ति जारी गर्दै यो सूचकाङ्कले भारतको छवि खराब पारेको भन्दै ‘भोक मापन गर्ने तरिका गलत’ भएको…

सत्यमोहनको शरीर अध्ययनका लागि राखिने
गणतन्त्रनेपाल डटकम

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका…

गढवा गाउपालिकाद्वारा दोस्रो दिनपनि बाढीपिडित लाई राहत वितरण
आलोक भावुक

गढवा गाउपालिका द्वारा दोस्रो दिनपनि बाढीपिडित लाई राहत वितरण गरेको छ । गढवा गाउँपालिका वडा नम्बर – ५ को कार्यालय परिसरमा १०८ घरपरिवार लाई राहत सामग्री बितरण गरिएको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनु भयो। बाढी पिडित लाई…

गढवा गाउँपालिकाका द्वारा बाढी पिडित लाई राहत वितरण
आलोक भावुक

गढवा,२६ असोज गढवा गाउपालिकाले बाढी पिडित लाई एकद्वार प्रणाली मार्फत राहत वितरण कार्य सुरु गरेको छ। असोज २० गते आएको बाढीले गढवा गाउँपालिकाको आठ वटै वडामा ठुलो मात्रामा क्षती पुर्‍याएको थियो। क्षती विवरण संकलन कार्य संगसगै राहत वितरण कार्य सुरु…

शरिर जलेको युवालाई गढवा गाउँपालिका द्वारा उद्दार
आलोक भावुक

शरिर जलेको युवालाई गढवा गाउँपालिकाले उद्दार गरेको छ।गढवा गाउँपालिका वडा नम्बर – ७ मोतीपुरका ३२ बर्षिय प्रेम नारायण चौधरी फुलपातीका दिन पुजा गर्ने क्रममा आगोमा परेर जलेका पारिवारिक स्रोतले जनाएको छ। चौधरीको छातीको भाग बढी र हातमा जलेको छ। जलेपनी…

घरमा काम गर्न राखेको ११ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार, आरोपित ॠषि फरार
गणतन्त्रनेपाल समाचारदाता

दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुव्यवहार गरेको प्रहरीमा मुद्धा दर्ता भएको छ । ११ वर्षिया नाबालिकामाथि यौन दुव्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलमाथि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले जानकारी दिनु भएको…

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि
गणतन्त्रनेपाल डटकम

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा…