महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?
गणतन्त्रनेपाल डटकम

यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । त्यसैले सुरक्षित महिनावारी हुनुअघि र पछिको केही…

एक वर्षमा साढे सात हजार बलात्कारका मुद्दा दर्ता
गणतन्त्रनेपाल डटकम

देशभरमा सरकारीवादी मुद्दामा सबैभन्दा बढी सार्वजनिक शान्ति तथा हितविरुद्धको कसुर हुने गरेको देखिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सोमबार राष्ट्रपतिलाई बुझाएको ०७८/७९ को वार्षिक प्रतिवेदनमा जिल्ला सरकारी वकिलले दायर गर्ने मुद्दाको सूचीको दोस्रो स्थानमा भने बलात्कारका मुद्दा छन् । देशभरका जिल्ला सरकारी वकिल…

लमही अस्पतालमा नयाँ डाक्टर आए पछी राेकिएकाे पोष्टमार्टम पुन सुरु हुने संकेत
गणतन्त्रनेपाल समाचारदाता

लमही १७ माघ । लमही अस्पतालमा नयाँ डाक्टर आए पछी धेरै समय देखि राेकिएकाे पोष्टमार्टम पुनः सुरु हुने संकेत देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृत छात्रबृत्ति करारमा एमविविएस डाक्टर दीपक आचार्यलाई काजमा पठाएको हो । स्वास्थ्य मन्त्रालयमा…

जापानी दुतावासको सहयोगमा गढवामा सुधारिएको खाना पकाउने चुल्हो वितरण
आलोक भावुक

गढवा, १५ माघ । जापानी दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकहरुलाई एक सय पचास थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ । आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा राजदूतावासका डेपुटी चिफ तामुरा ताकाहिरोको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे…

गढवाको आयुर्वेद औषधालयबाट सेकन प्रविधिबाट उपचार सेवा सुरु
आलोक भावुक

गढवा, १३ माघ ।गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको गोबरडिया आयुर्वेद औषधालयबाट सेकाइ प्रविधिबाट उपचार सेवा शुक्रबार देखी सुरु भएको छ। गोबरडिया आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीको सभापतित्व एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलो प्रमुख…

प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर गरे आत्महत्या
गणतन्त्रनेपाल समाचारदाता

परिवारको दबाबमा प्रेम सफल नभएपछि झापाको कचनकवलका एकजोडी प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल– ४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक…

भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी
गणतन्त्रनेपाल समाचारदाता

बाजुरा, १० माघ ।  मंगलवार दुउसो आएको ५.९ म्‍याग्निच्यूडको कारण बाजुरामा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले जानकारी दिनु भयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।…

एम्बुलेन्सको ठक्करबाट घोराहीमा मोटरसाइकल चालकको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

घोराही ९ माघ। दाङको घोराहीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ। प्रहरीका अनुसार दुर्घटनामा परी गम्बिर घाइते भएका…

गढवामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन
आलोक भावुक

गढवा, ७ माघ । गढवा गाउँपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर गढवा – १ बडहरामा सञ्चालन भएको छ। गढवा गाउँपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख अन्नतराज रेग्मीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा…