निर्धक्कसँग हात्तीपाइलेको औषधि खाऔं:गढवा गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

दाङ,११ फागुन । दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बिश्वासलेनिर्धक्कसँग हात्तीपाइले बिरुद्धकोे औषधि सेवन गर्न सबैमा अनुरोध गर्नुभएको छ । हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियान २०७९ को गढवामा शुभारम्भ गर्दै पालिका अध्यक्ष पोख्रेलले यस्तो भन्नुभएको हो। ‘हात्तीपाइले…

भालुवाङको महिला आधारभूत विद्यालयकाे चमेना गृहमा आगलागी
गणतन्त्रनेपाल समाचारदाता

भालुवाङ, ११ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयकाे चमेना गृहमा बिहीबार दिउँसो आगाेलागी भएको छ। चमेना गृहमा विद्यार्थीहरुलाई खाजा पकाउने क्रममा दिउँसो करिब साढे बाह्र ग्यास लिग भएर आगाेलागी…

गढवामा हात्तिपाईले रोग विरुद्धको औषधी सेवन सम्बन्धी सम्पूर्ण तयारी पूरा, विहिवार देखी खुवाइने
आलोक भावुक

गढवा, ९ फागुन। गढवामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन सम्बन्धी आम समुदाय स्तरीय अन्तरक्रिया सहित सम्पुर्ण तयारी पुरा भएको छ। हात्तीपाईले रोग निवारणका लागि गढवा गाउँपालिकाले यही फागुन ११ गते बाट हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान सुरु हुन थालेको जानकारी…

दाङमा फागुन ११ गते बाट हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान सुरु हुदैं 
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ७ फागुन । दाङमा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान २०७९ सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय दाङले घोराहीमा पत्रकारसँग एक अन्तरक्रिया कार्यक्रम गर्दै उक्त अभियान सुरु हुने जानकारी दिएको हो । स्वास्थ्य कार्यालय दाङका…

राप्ती गाउँपालिकाको बराखुट्टीमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु
तुल बहादुर कवँर मगर

देउखुरी, ५ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीकाे आयोजनामा शुक्रबार देखि स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ तीन दिने वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम लालमटियाकाे टुडिखेलमा शुरु भएको छ। वडाको आर्थिक वर्ष २०८९/८०…

दाङमा खाना पकाउने ग्याँस पड्किँदा २ जना घाइते
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ फागुन। दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर…

दाङमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरे
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ फाल्गुन । दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् । लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेको खोरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेको हो । आफूले…

गढवा गाउँपालिकाद्वारा प्रदेश स्थापना दिवसको अवसरमा बृहत सरसफाई अभियान
आलोक भावुक

गढवा, २ फाल्गुन । गढवा गाउँपालिकाद्वारा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मंगलवार गढवा बजारमा बृहत सरसफाई अभियान सम्पन्न गरेको छ। फाल्गुन ३ गते लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा गढवा गाउँपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा…

अध्यात्म र विज्ञानकाे समुचित संयोजनबाट समुन्नत समाज रुपान्तरण सम्भव छ :मन्त्री थारु
आलोक भावुक

लमही, १ फाल्गुन । अध्यात्म र विज्ञानकाे समुचित संयोजनबाट मात्र समुन्नत समाज रुपान्तरण सम्भव हुन सक्ने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय राप्ती दाङको…