रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या
गणतन्त्रनेपाल समाचारदाता

रौतहट, १६ असार । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको…

देउखुरीको राजपुरमा मोटरसाइकल दुर्घटना, स्वास्थ्य चौकीका निमित्त प्रमुख मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १५ असार । दाङ देउखुरीको राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख तारा प्रसाद बिकको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६, का कार्यालय सहयोगी अमृत रोका र निमित्त प्रमुख बिक सवार रा ६ प…

गढवा घर भएकी गोर्खा बोर्डिङ घोराहीकी छात्रा बाथरुममा झुण्डिएको अबस्थामा फेला
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ५ असार । घोराहीको गोर्खा बोर्डिङमा अध्ययनरत एक जना छात्रा झुण्डिएको अबस्थामा फेला परेकि छिन । गढवा घर भई हाल बोर्डिङमा अध्ययनरत ती छात्राको होस्टेलको बाथरुममा झुण्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर वलिले जानकारी…

बच्चा जन्माएपछि शरीर बिग्रिएको पीरले ३ दिनकी सुत्केरीले आत्महत्या गरिन्
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ४ असार । भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक गर्भवती महिलाले आत्महत्या गरेको खबरले जनतालाई विचलितत बनाएको छ । बच्चा जन्माएको तेस्रो दिन महिलाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरिन् । सुत्केरीपछि शरीर पहिलेजस्तै हुनै छैन भन्ने डरले २७ वर्षीया…

स्वर्गद्वारी जीप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुल्यो 
गणतन्त्रनेपाल समाचारदाता

प्यूठान २९ जेष्ठ । स्वर्गद्वारी जीप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुलेको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख उमेशराज जोसीका अनुसार चिप दुर्घटनामा परी मृत्यु हुनेहरुमा दाङ तुल्सीपुर १५ कोठरीका ३५ वर्षीय सरिता शर्मा पोख्रेल, उनका १४ वर्षिय छोरा बिशाल पोख्रेल,…

स्वर्गद्वारी दर्शन गरि फर्किएको गाडी दुर्घटना
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २८ जेठ। स्वर्गद्वारी दर्शन गरि फर्किएको गाडी दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरि फर्कदा स्वर्गद्वारी-भीङ्ग्री सडक खण्डमा माथिको घुम्ति बाट तल्लो घुम्तीमा खसेकाे थियाे । गाडीमा ८ जना यात्रु रहेका छन् । दुर्घटनामा परेका सबैलाई अस्पताल पुर्याइएकाे छ…

पालिका अध्यक्ष दमकलमा पानी भरेर कोइलाबास पुगेपछी स्थानीय खुशी
आलोक भावुक

गढवा, २७ जेठ । दाङको कोईलाबासमा पानी सकिएपछी हाहाकार नै मच्चिएको थियो तर जानकारी पाए लगत्तै सनिवार बिहानै दमकलमा पानी भरेर गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र ५नं.वडाध्यक्ष लेख बहादुर थापा लगायतको टिमले कोइलाबासमा पुगेपछी स्थानीय खुसी देखिए। कोइलाबासमा…

दाङकाे बंगलाचुलीमा एकै परिवारका ४ सहित १२ जनामा दादुरा सङ्क्रमण
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २५ जेठ हदाङको बंगलाचुली गाउँपालिकाको हाँसीपुरमा एकै परिवारका चारसहित १२ जनामा दादुरा सङ्क्रमण देखिएको छ । परिवारका चार जनामध्ये एक जनालाई आँखाको समस्या र अन्यलाई पखालाको समस्या देखा परेपछि डाक्टरसहितको टोली गएर नमुना सङ्कलन गर्दा हाँसीपुरमा १२ जना दादुराका…

मौसम विभागले भन्यो-सकेसम्म ५ दिन बाहिर ननिस्कनुस्, प्रत्येक ४५ मिनेटमा पानी पिउनुस्
गणतन्त्रनेपाल समाचारदाता

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बढ्दो गर्मीलाई मध्येनजर गरेर ५ दिनसम्म अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ । अबको ५ दिन तराईमा तातो हावा र लू लाग्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले यस्तो निर्णय गरेको…