भारतमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु 
गणतन्त्र नेपाल समाचारदाता

नेपालगंज, २१ श्रावण । नेपालगन्जमा एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा निधन भएको छ । त्रिभुवन चोकका वैभव गुप्ता, उहाँकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन…

आँखा पाक्ने रोगको समस्या बढ्दै, यसबाट कसरी बच्ने ? 
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ, १९ श्रावण । विभिन्न अस्पतालमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएको पाइएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या…

दाङको लमही सरकारी गाडीको ठक्करबाट २ जना गम्भीर
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १४ श्रावण ।दाङको देउखुरीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका छन । लमही नगरपालिका वडा नम्बर ७ बनगै जँगलमा आईतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो । पश्चिमबाट पुर्व जाँदै गरेको सरकारी…

धरानमा डेङ्गुबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, संक्रमितको संख्या २३०० नाघ्यो
गणतन्त्र नेपाल समाचारदाता

विराटनगर,१४ साउन । प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा  २ हजार ३५३ जना…

   सर्पको डसाइ, गरीबको समस्या
गणतन्त्र नेपाल समाचारदाता

नेपालगञ्ज,१२ साउन । युनिभर्सिटी अफ जेनेभा, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विश्व स्वास्थ्य संगठनका ६ जना चिकित्सकले सन् २०२२ मा प्रकाशित ‘स्नेक बाइट एपिडेमियोलोजी इन ह्युमन एण्ड डोमेस्टिक एनिमल अक्रस द तराई रिजन इन नेपाल : अ मल्टी क्लस्टर…

आफन्तबाटै यौन दुर्व्यवहार बढ्दो
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,१४ श्रावण । विराटनगरकी पाँच वर्षीय महिमा अधिकारी (नाम परिवर्तन)लाई आफ्नै बुबाले यौन दुर्व्यवहार गरे । आमा घरमा नभएको समयमा उनी बुबाबाट यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । पछि उनले आमालाई घटनाबारे सुनाइन् । त्यसपछि महिमाको स्वास्थ्य उपचार, मनोपरामर्श र…

भालुवाङ्गबाट ५ सडक मानवको उद्दार
तुल बहादुर कवँर मगर

भालुवाङ, ११ श्रावण। दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग बाट ५ जना सडक मानवलाई उद्दार गरिएको छ । केही दिन पहिले देखि सडकमै रात बिताउने गरेका उनीहरुकाे बिहीबार दिउँसो उद्दार गरिएको हो । निलसागर सेवा आश्रम दाङ शाखाकाे अगुवाइमा…

मोटरसाइकलले ठक्कर दिँदा देउखुरीकाे नर्तीमा पैदलयात्रीकाे मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी १० साउन । दाङ-देउखुरीकाे नर्तीमा आज बुधबार राती करिब ९ बजेकाे समयमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गईरहेकाे रा ४ प ५६०७ नम्बरकाे माेटरसाइकलले देउखुरीकाे नर्तीमा ठक्कर दिंदा साेही ठाउँ निवासी…

दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १० साउन । दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगपरलिका-१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई प्रहरीले पक्राउ गरेको हो । खनालले ती किशोरीलाई…