क्यान्सर पिडित चाैधरीलाई देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायि संघकाे आर्थिक सहयाेग
ओम प्रकाश बसेल

दाङ, १९ भाद्र। देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ दाङ लमहिले गढवा गाउँपालिका ५ खजराैटाकि क्यान्सर पिडित बसन्ति चाैधरीलाई बुधबार एक कार्यक्रमकाे आयाेजना गरि आर्थिक सहयाेग गरेकाे छ । संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष…

जब नेपाली समर्थक अन्तर्राष्ट्रिय समाचारको विषय बने
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ १९ भदौ । यसै वर्ष नेपालले ‘एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता’ आयोजना गरेको थियो । अप्रिल १८ देखि मे २ तारिखसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएको त्यो प्रतियोगितामा १० वटा राष्ट्रको सहभागिता रहेको थियो । त्यो प्रतियोगिता नेपालका…

गढवाका कालीचरण चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक जना घाइते
आलोक भावुक

गढवा, १८ भाद्र। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियाका ४० बर्षिय कालीचरण चौधरीको मोटरसाइकल दुर्घटनामा परी आज सोमबार मृत्यु भएको छ। भने मोटरसाइकलमा सवार गढवा – ३ गोबरडियाकै अन्दाजी ३९ बर्षिय मुखिया चौधरी घाइते भएका छन् । रा३पा ८०१४ नम्वरको…

देउखुरीको आदर्श विद्यालय भित्र दृष्टिविहीन बालिका बलात्कृत, कार्यालय सहयोगी पक्राउ
सन्तोषकुमार गुप्ता

देउखुरीको आदर्श विद्यालय भित्र दृष्टिविहीन बालिका बलात्कृत, कार्यालय सहयोगी पक्रा भालुवाङ १७ भदौ । दाङ देउखुरीको लालमटिया स्थित आदर्श नमुना माद्यमिक विद्यालय भित्र एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । राप्ती गाउँपालिका-२, लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत बर्ष १३…

गढवाको बनकट्टी गाँउमा बाटोमा बाँधिएका पशु चौपाया हटाउने कार्य सुरु
आलोक भावुक

गढवा, १६ भाद्र । दाङको गढवा गाउँपालिका वडा नम्बर ६ बनकट्टी गांउको बाटोमा बांध्ने गरेका पशुचौपाया हटाउने कार्य सुरु भएको छ। बाटोमा पशु चौपाया बाँध्दा आवतजावतमा समस्या साथै सवारी आवागमन प्रभावित हुने र दुर्घट्ना हुन सक्ने भएकोले घरपलुवा पशुचौपाया जथाभावी…

गढवामा एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन तथा निःशुल्क आँखा जाँच  
आलोक भावुक

गढवा, १५ भाद्र । दाङको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा एकीकृत आँखा उपचार केन्द्रको शुक्रबार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन गर्नु भएको छ । गढवा गाउँपालिकामा…

दाङको राप्ती गाउँपालिकद्धारा ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा शुरु
तुल बहादुर कवँर मगर

देउखुरी, १४ भाद्र। दाङ-देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक निति तथा कार्यक्रम अनुसार साे एम्बुलेन्स सञ्चालनमा ल्याएको हाे। निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास…

पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा ३ जनाको मृत्यु ८ जना घाइते
गणतन्त्रनेपाल समाचारदाता

पाल्पा तानसेन, १३ भदौ। पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा मृत्यु भएका सबैको सनाखत भएको छ। आज बिहान भएको उक्त घटनामा परि ३ जनाको मृत्य ८ जना घाइते भएका थिए। तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका वडा नंं २ जोर्तेमा ढुङ्गा…

अस्पतालले फिर्ता पठाएका उज्जलीले जन्माइन बाटोमै शिशु
गणतन्त्रनेपाल समाचारदाता

बाजुराः बाजुराकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन्। व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी सुनारको चिकित्सकले चेकअप गर्दा समस्या देखिएपछि घर फर्किने क्रममा बाटोमै बच्चा जन्माएकी हुन् । बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर…