गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्धारा दुई दिने तालिम
आलोक भावुक

गढवा, २५ कात्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिमको शनिबार गढवाको गोबरडियामा समापन गरिएको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम दिईएको थियो । गढवा…

गढवा उद्योग बाणिज्य संघद्वारा भुकम्प प्रभावित परिवारका लागि एकाउन्न हजार सहयोग
आलोक भावुक

गढवा, २३ कात्तिक । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावित परिवारहरुलाई सहयोगका गर्न दाङ देउखुरीको गढवा उद्योग बाणिज्य संघले संकलन गरेको एकाउन्न हजार रुपैयाँ बिहिवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा लाई कार्यकक्षमै भेटेर हस्तान्तरण गरिएको हो। गढवा…

गढवा गाउँपालिकाद्वारा बजार अनुगमन, डेढ लाख बराबरको सामाग्री जफत गरी नष्ट 
आलोक भावुक

गढवा, २३ कात्तिक। मुख्य चाडपर्व नजिकिँदै गएपछि दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले सोमबार तिन दिन पालिकाको मुख्य व्यापारिक केन्द्र गढवा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरेको हो । पालिकाले स्थानीय उद्योग वाणिज्य संघ,…

गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्धारा दुई दिने तालिम
आलोक भावुक

गढवा, २० कात्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिमको सोमबार देखि सुरु भएको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम सुरु भएको हो। गढवा गाउँपालिका…

दाङको गढवा गाउँपालिकाले भुकम्प प्रभावितलाई पाँच लाख आर्थिक सहयोग गर्ने
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २० कात्तिक। दाङको गढवा गाउँपालिकाले जाजरकोट भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी…

भुकम्प पिडित सहयोगार्थ राप्ती चेम्बर र देउखुरी टुडे राहत संकलनमा जुट्दै
गणतन्त्रनेपाल समाचारदाता

भालुवाङ १९ कार्तिक । भुकम्प पिडित सहयोगार्थ राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकम भोलीबाट राहत संकलनमा खटिने भएका छन् । चेम्बरको आयोजनामा राप्ती उद्योग व्यापार संघ, राप्ती प्रेस मञ्च, देउखुरी टुडे डटकम र आशाका किरण संस्थाको आइतवार…

जाजरकोट भूकम्प प्रभावितका लागि राहात संकलनमा जुट्यो गढवा गाउँपालिका
शिवराज पन्थी

गढवा, १९ कात्तिक । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ मा गएको भुकम्प पिडितहरुलाइ सहयोग प्रदान गर्न देउखुरीको गढवा गाउँपालिकाले राहात संकलनको मोडालिटी तयार गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल(बिस्वास) को अध्यक्षतामा रेडक्रस , स्थानिय राजनितिक दलहरु, उद्योग…

जाजरकोट भूकम्प प्रभावितको राहतका लागि गढवा गाउँपालिकामा बैठक जारी
आलोक भावुक

गढवा, १९ कात्तिक । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न गढवा गाउँपालिकामा सरोकारवालाहरुको बैठक बसिरहेको छ । गढवा गाउँपालिका स्तरिय स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा पालिका उपाध्यक्ष, नि….

भूकम्पमा ज्यान गुमाएकामध्ये १२० शव आफन्तले बुझे, ३७ शव बुझाउन बाँकी
गणतन्त्रनेपाल समाचारदाता

जाजरकोट, १९ कात्तिक । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६…