बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवाको चिसापानीमा दुर्घटना, २८ जना घाईते
आलोक भावुक

गढवा, १८ पौष । बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा…

सल्यानमा जेसिबि दुर्घटना, गढवाका दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु 
गणतन्त्रनेपाल समाचारदाता

गतवा, ६ पौष ।सल्यानमा जेसिबि दुर्घटना हुदा एक जनाकाे घटनास्थलमै मृत्युु भएको छ। मृत्यु हुनेमा जेसिबि सहचालक दाङकाे गढवा गाउँपालिका -५ का अन्दाजी २४ वर्षिय दिपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले सल्यानले जनाएको छ। शनिबार बिहान करिब ७ बजेतिर बागचौर…

बिपन्न परिवारको सहारा बन्दै दक्षिण देउखुरी अधिकार मञ्च
आलोक भावुक

गढवा, ३ पौष । आर्थिक अवस्था कमजोर रहेका परिवार लाई आत्मनिर्भर बनाउन दक्षिण देउखुरी अधिकार मञ्च गढवाले लाखौको लगानी गरेको छ। करिव १४ बर्ष पहिले गठन भएको दक्षिण देउखुरी अधिकार मञ्चले गढवाको बिभिन्न वडामा आफ्नो कार्यक्षेत्र बनाई कृषि र पशुपालनमामा…

गढवा खानेपानीमा सहमति जुटन, पौष ६ गते निर्वाचन हुने
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३ पौष। गढवा खानेपानी संस्थामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि ९ पदका लागि सोमवार १६ जनाको उम्मेद्बारी प्रारम्भिक चरणमा मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक शंकर पाण्डेयले जानकारी दिनुभएको छ । जसमध्ये अध्यक्ष पदकालागी कृस्णराज पाण्डे, महेश कुमार अधिकारी,…

गढवामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, २ जना घाइते
आलोक भावुक

गढवा, १ पौष । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। मोटरसाइकल दुर्घटनामा परी रा ५ प ३४२५ नम्बरको मोटरसाइकलमा सवार गढवा ६ हांसीपुर घर हुने अन्दाजी १९ वर्षीय भतिजा प्रविन चौधरीको…

गढवामा मोटरसाइकल दुर्घटना, ३ जना घाइते
आलोक भावुक

गढवा, १ पौष । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। दुर्घटनामा परी मोटरसाइकल सवार तिन जना घाइते भएका छन्। रा ५ प ३४२५ नम्बरको मोटरसाइकल र रा ३ प ८७२९ नम्बरको मोटरसाइकल…

गढवाको जुरौनीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर
आलोक भावुक

गढवा, २७  मंसिर । गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा आज गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको हो। शिविरमा गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र पशु चिकित्सकको टोलीले…

लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई ‘महिनावारी बिदा’
गणतन्त्रनेपाल समाचारदाता

दाङ २७ मंसिर । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था…

गढवाको पचहियामा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १९ मंसिर ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज मंगलवार गढवा गाउँपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसा बिरुद्धको १ दिने कानूनी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका २ नम्बर वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका…