गढवामा हाेजियारी सम्बन्धी एक महिने तालिम सम्पन्न 
आलोक भावुक

गढवा, ८ बैशाख । दाङ जिल्लाको गढवा गाउँपालिकामा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी एक महिने होजियारी बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर –…

गढवाका सहकारीहरुलाई पालिकाद्वारा कोपोमिस तालिम
आलोक भावुक

गढवा, ७ बैशाख । दाङको गढवा गाउँपालिका सहकारी शाखाले तीन दिने कोपोमिस तालिम संचालन गरेको छ । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीकोले कोपोमिस तालिम पश्चात सहकारी संस्थाहरुमा देखिदै आएको समस्या केही हद सम्म भएपनि कम हुने र…

निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था खारेज गर्नुपर्छ : सांसद माझी
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,६ वैशाख । प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद माझीले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी…

बढ्दो कोरोनालाई मध्यनजर गर्दै गढवाको कोइलाबास नाकामा हेल्थडेस्क स्थापना
आलोक भावुक

गढवा, ४ बैशाख । नेपाल भारत मुख्य सीमा नाका अन्तर्गत दाङको कोईलाबासमा आइतबार देखि हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कबाट नेपाल भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको स्वास्थ्य जाँच गर्ने र सचेतना फैलाउने काम हुने गढवा गाउँपालिका स्वास्थ्य शाखा…

आजदेखि नयाँ शैक्षिक सत्र सुरू, १५ दिनसम्म विद्यार्थी भर्ना अभियान
गणतन्त्रनेपाल डटकम

काठमाडौं, ३ वैशाख । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ ।आजदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई  विद्यार्थी भर्ना अभियान…

कक्षा आठको नतिजा सन्तोषजनक नआएको भन्दै गढवामा समिक्षा बैठक 
आलोक भावुक

गढवा,१ बैशाख । कक्षा आठको नतिजा सोचे जस्तो नआएको भन्दै गढवा गाउँपालिका शिक्षा शाखाले पालिका स्तरीय प्रधानाध्यापकहरु संग विहिवार समिक्षा बैठक गरेको छ । गढवा गाउँपालिका स्तरीय वार्षिक परिक्षा २०७९ को कक्षा – ८ को वार्षिक परिक्षाफल सार्वजनिक भएपछी सन्तोषजनक…

आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक: उपप्रमुख चौधरी
आलोक भावुक

गढवा, २८ चैत। आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक रहेको गढवा गाउँपालिका उपप्रमुख शारदा कुमारी चौधरीले बताउनु भएको छ । सोमबार सात दिने लुगा धुने सरफ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण समापन कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले सो कुरा बताउनुभएको…

गढवामा सामुदायिक मेलमिलापकर्ताका लागि ४८घण्टे आधारभूत तालिम
आलोक भावुक

गढवा, २३ चैत। दाङको गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभुत तालिमको उद्घाटन गरिएको छ । गढवा गाउँपालिका न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको…

गढवामा अपाङ्गता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सरफ बनाउने तालिम
आलोक भावुक

गढवा, २२ चैत। दाङको गढवा गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरुका लागी संचालन सात दिने लुगा धुने सर्फ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण कार्यक्रम सुरू भएको छ। गढवा गाउँपालिकाको वडा नम्बर ५,६र ७ बाट ग र घ वर्गका अपांगता भएका ब्यक्तिहरुको…