आज बडादशैँकाे महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी…

कोटियामाई मन्दिर संरक्षण एवम् ब्यवस्थापन समितिको बैठक सम्पन्न
आलोक भावुक

कोटियामाई मन्दिर संरक्षण एवम् ब्यवस्थापन समितिको बैठक शनिबार गढवामा सम्पन्न भएको छ। कोटियामाई मन्दिर संरक्षण समितिका अध्यक्ष एवम् ब्यवस्थापन समितिका अध्यक्ष साधु शरण कौसलको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ६ की वडा सदस्य मानु कुमालको प्रमुख आतिथ्यमा सम्पन्न…

दशैंको छैठौ दिन: आज कात्यायनी देवीको आराधना गरिदै  
गणतन्त्रनेपाल समाचारदाता

बडादशैँ अन्तर्गत आज छैटाैँ दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ । आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ । नवरात्रिका नौ दिनमा…

नवरात्रको पाँचौं दिन, आज स्कन्दमाताको पूजाआराधना गरिँदै
गणतन्त्रनेपाल समाचारदाता

नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा…

दशैँकाे टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा
गणतन्त्रनेपाल समाचारदाता

यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका…

महिलाको ‘डान्स’बाट आत्तिएको पुरुष सत्ता
गणतन्त्रनेपाल समाचारदाता

यो दुई दशकअघिको मात्रै कुरा हो। त्यतिबेला गाउँका निरक्षर आमाहरु नाच्न, गाउन धक मान्थे। उनीहरु तीजबाहेक अन्य कुनैबेला नाचेको देखिँदैनथ्यो। तीजका लागि भनेर तीन दिनअघिबाटै घरको काम सकेर निस्किएका उनीहरु जम्मा भएर गीत गाउँथे- एउटा हातमा कापी कलम, अर्को हातमा…

गर्लफ्रेण्ड फेल भएपछि आक्रोशित प्रेमीले पूरै स्कुलमा आगो लगाइदिए
गणतन्त्र समाचारदाता

२१ वर्षीय युवककी प्रेमिका परीक्षामा फेल भइन् । यसले ती युवक यति रिसाए कि उसले आफ्नी प्रेमिकाको स्कूलमा आगो लगाए। भाग्यवश यस घटनामा कोही पनि मारिएनन् र घाइते पनि भएनन् । घटनामा प्रहरीले युवकलाई पक्राउ गरेको छ । सोधपुछका क्रममा…

सारङ्गी बजाई जनचेतनामूलक सन्देश प्रवाहका लागी मेचिकली अभियान
आलोक भावुक

लोकबाजा सारङ्गी को नारा लिएर भाईरल कलाकार कलौटे गन्धर्वका जेठो छोरा कलाकार हेमराज गन्धर्व र कलाकार सुरेश गन्धर्व लगायतको टोली गढवा गाउँपालिकामा पुगेको छ। नेपालको मेचीदेखि पश्चिम महाकालीसम्म लोकबाजा सारङ्गी बजाई जनचेतनामूलक सन्देश प्रवाह गर्ने नेपाली समाजमा बिध्यामान रहेको केरीति,…

चार छोरा, दुई छोरी, दुई बुहारी र दुई ज्वाइँ गरी १० जना प्रहरीमा
गणतन्त्र समाचारदाता

घरमा रमाइलो वातावरण थियो । वर्षौंपछि भेट भएका दाजुभाइ खुलेर कुराकानी गरिरहेका थिए । त्यसअगाडि फोनमा दुःखसुख साट्थे । त्यस दिन उनीहरू आपसमा गफिइरहेका देखिए । हाँसोठट्टा पनि चलिरहेको थियो । टाढिएका दाजुभाइको भेटघाट कान्छी बहिनीको बिहेले जुराएको थियो । एकातिर वर्षौंपछि परिवार भेट्दाको खुसी, अर्कातिर…