गढवाको गंगाप्रसपुरमा तिनदिने सरफ बनाउने तालिम सुरु
आलोक भावुक

गढवा, २३ जेठ। सिप सिकौ स्व रोजगार बनौ भन्ने मूल नाराका साथ बुधबार देखि गढवा गाउँपालिका वडा नम्बर ४ मा मुक्त कम्लहरी सीप विकास कार्यक्रम अन्तर्गत ३ दिने सरफ बनाउने तालिम सुरु भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा…

गढवामा २ दिने कोपोमिस संञ्चालन सम्बन्धी तालिम सुरु
आलोक भावुक

गढवा, २० जेठ। गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी गढवामा क्रियाशील सहकारी संस्थाका कर्मचारीहरुलाई कोपोमिस सञ्चालनका लागि दुईदिने तालिम सुरु भएको छ। गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष चौधरीले सहकारी संस्थालाई नितिगत…

गढवाको कोईलाबासमा कटाईसिलाई तालिम सम्पन्न
आलोक भावुक

गढवा, १५ जेठ। गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावास एकमहिने कटाई सिलाई तालिम बुधबार सम्पन्न भएको छ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कोइलाबासका महिलाहरुलाई एकमहिने कटाई सिलाई तालिम दिईएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख…

यादव समाज सेवा संघको निर्वाचनमा ७० प्रतिशत मतदान,आजै मतगणना हुने
आलोक भावुक

गढवा, १० जेठ । यादव समाज सेवा संघ केन्द्रीय समितिको लागि आज भएको मतदानमा ७० प्रतिशत मतदान भएको छ। यादव समाज सेवा संघको पाँच ठाउँमा मतदान स्थलबाट मतदान सम्पन्न भएको हो । बुथ नं.१ मा वि पचहियामा २ सय ९५…

गढवामा आईटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी तालिम 
आलोक भावुक

गढवा, ६ जेठ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी ५ दिने क्षमता विकास तालिम आइतबार देखि गढवामा सुरु भएको छ । ५ दिने क्षमता विकास तालिमको उद्घाटन गर्दै गढवा…

विपद् पुर्वतयारीका लागि दक्ष जनशक्ति तयार गर्न गढवामा तालिम
आलोक भावुक

गढवा, ५ जेठ। गढवा गाउँपालिकाको आयोजनामा बिपद् प्रतिकार्यकालागी दक्ष जनशक्ति परिचालन गर्नका लागि सञ्चालन भएको ६ दिने तालिमको आज शनिबार गढवामा समापन भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा तथा इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका…

विपद् पुर्वतयारीका लागि दक्ष जनशक्ति तयार गर्दै गढवा गाउँपालिका
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३१ वैशाख। गढवा गाउँपालिकाको आयोजनामा गढवा गाउँपालिका स्तरिय प्रतिकार्य समुह सदस्यहरुको क्षमता विकासका लागि ६ दिने समुदायमा आधारित आपतकालिन प्रतिकार्य समुह तालिम आइतबार देखि गढवा गाउँपालिकाको सभाहलमा शुरु भएको छ । गढवा गाउँपालिका आध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा औपचारिक…

गढवा जुरौनीका महिलाहरुलाई आत्मनिर्भर बनाउन दुना टपरी बनाउने तालिम
आलोक भावुक

गढवा, २३ बैशाख । गढवा गाउँपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउनुका साथै आत्मनिर्भर बनाउनका लागि दुना टपरी तालिम दिएको छ। गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीका महिलाहरुलाई गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा सातदिने दुना टपरी बनाउने तालिम दिएको गढवा गाउँपालिका उद्यम…

दाङका नेताहरुले गर्नुपर्ने १ काम
सविन प्रियासन

दाङका आदरणीय नेता अनि सामाजिक अभियन्ताज्यूहरु नमस्कार ! दाङ एशीयाकै सबै भन्दा ठूलो उपत्यकामा एक हो । हरेक दृष्टिकोणबाट उत्तम मानिएको दाङ विकास र समृद्धिको दृष्टिकोणले अहिले पनि पछाडी छ । प्राकृतिकरुपमा दाङ सुन्दर छ, हावापानी राम्रो छ । जमीन…