गढवामा ३३/११ केभी सवस्टेशन निर्माणको शिलान्यास, विद्युत आपूर्तिमा सुधारको अपेक्षा
आलोक भावुक

गढवा, ४ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा ३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको आज शिलान्यास भएको छ। ३३/११ केभी क्षमताको सवस्टेशनको गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरी र लमही विद्युत वितरण केन्द्रका प्रमुख युवराज रावतले…

गढवाको गोबरडिहामा निशुल्क आँखा शिविर: ४४ मोतिबिन्दुका बिरामी पहिचान, विपन्नका लागि निशुल्क शल्यक्रिया
आलोक भावुक

गढवा, १ मंसिर। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा–३ गोबरडियामा आयोजित निशुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा ३ सय ९ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा ४४…

गढवामा २ महिने सिलाई कटाई तालिम, व्यवसायिक रुपमा काम गर्न जोड
आलोक भावुक

गढवा, २८ भदौ । गढवा गाउँपालिका वडा नम्बर वडा नम्बर ६ गढवाको आर्थिक सहयोग तथा स्वस्तिक प्रशिक्षक प्रशिक्षण तालिम केन्द्र गढवा दाङको प्राविधिक सहयोगमा सम्पन्न भएको हाे। दुईमहिने कटाई सिलाई तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष…

लमही–कोइलाबास सडक क्षेत्रकाे दायाँबायाँ १५/१५ मिटर फराकिलाे बनाउन गढवामा नापजाँच
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ७ भदाै । दाङकाे लमही–कोइलाबास सडक क्षेत्र फराकिलाे बनाउन सुरु गरिएकाे छ । शुक्रबार गढवा गाउँपालिकाको गढवा बजार, कोइलाबास बजार लगायतका बाटोको बस्ती क्षेत्रमा सडकको दायाँबायाँ १५\१५ मिटर नाप्नेर पुनः जानकारी गराईएको छ। हुलाकी सडक विस्तार हुंदा सडकको दायाँबायाँ…

शान्ति पुनर्स्थापना गृह दाङ कोईलाबासको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक
आलोक भावुक

गढवा, ३२ साउन।  मानव वेचविखन तथा ओसारपसारका प्रमुख कारक तत्त्वहरूको पहिचान गर्दै यस्तो जघन्य अपराधहरुलाई न्युनिकरण तथा निरुतसाहित पार्ने मुख्य उद्देश्यले स्थापना भएको शान्ति पुनर्स्थापना गृह (P.R.C.)दाङको कोइलाबास शाखाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक भएको छ। पुनर्स्थापना गृहकी प्रमुख सिमा जिसीले…

अपडेटः जहाजबाट चार जनाको शव निकालियो, उद्धार जार
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ । दुर्घटना स्थलबाट ८ जनालाई उद्धार गरिएको सैनिक…

गढवामा गौमुत्र प्रयोगबाट दर्जन भन्दा बढी सामाग्री निर्माण, व्यवसाय सञ्चालन गर्ने तयारी
आलोक भावुक

गढवा, १७ असार। सीप सिकौ स्व रोजगार बनौ भन्ने मूल नाराका गढवा गाउँपालिकाको आयोजनामा सञ्चालित तिनदिने गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माण एवम् गोबर र गौमुत्रबाट विभिन्न सामाग्रीहरु निर्माण सम्बन्धी तालिम आज गढवा ६ मनिकापुरमा सम्पन्न भएको छ। गढवा गौशाला…

गढवा भिटा परियोजनाद्वारा उद्यमी महिलाहरुलाई कम्पोष्ट मल उत्पादन सम्बन्धि तालिम दिँदै 
आलोक भावुक

गढवा, २ असार।गढवा गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भिटा परियोजनाले विभिन्न वडामा गठित…

जेठ ३१ देखि असोज १७ सम्म मनसुन, १८ लाख जनसङ्ख्या प्रभावित हुन सक्ने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडाैं, २६ जेठ । यस वर्षको मनसुन जेठ ३१ देखि असोज १७ सम्म रहने छ । त्यस अवधिमा १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८…