लुम्बिनी प्रदेश सरकार ढल्यो, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ११बैशाख । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत पर्यो…

बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई वैशाखदेखि असारसम्म तलब नपाउने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १० बैशाख । नेपाल प्रहरीले यही वैशाखदेखि असारसम्म तलब नपाउने सम्भावना बढेर गएको छ । बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको हो । उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने सम्भावना छ । त्यति बेला बाँकी महिनाको…

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, १० बैशाख । नेपालमा उत्पादित सवारी साधान दर्ताको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । दर्ता नपाएर स्वदेशी कम्पनी विदेश पलायनको स्थितिमा पुगेको चर्चासँगै प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधनलाई दर्ता दिने प्रक्रियाका लागि तत्काल…

आज इदुलफित्र (ईद) एकअर्कामा शुभकामना साटासाट गरी मनाउँदै
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ९ वैशाख । रमदान अर्थात् रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा…

‘जीवन मुल्य शिक्षा’ मा जोड दिदै गढवा गाउँपालिकामा
आलोक भावुक

गढवा, ८ बैशाख । गढवा गाउँपालिका हरेक वर्ष शिक्षामा करोडौ लागानी गरिररेको छ । उक्त लगानी गुणस्तरीय शिक्षामा भन्दापनि विद्यालयको भौतीक संरचना लगाएत यत्र तत्र सवत्र खर्च भैरहेको छ तर विद्यार्थीको चेतनामा सुधार भने खासै भएको पाईदैन। कारण हो, विद्यालयहरुले…

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट जारी कार्यविधि सरकारद्धारा खारेज
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, ६ वैशाख । राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई दिइएको ठेक्का र त्यसका लागि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट जारी कार्यविधि सरकारले खारेज गरेको छ । सार्वजनिक सेवा लिने नागरिकलाई आवश्यक परेका बेला…

निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था खारेज गर्नुपर्छ : सांसद माझी
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,६ वैशाख । प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद माझीले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी…

‘सकम्बरी’ गीत हटाउन प्रकाश सपुतलाई रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको चेतावनी
गणतन्त्रनेपाल समाचारदाता

गायक प्रकाश सपुतको स्वर, शब्द, संगीतमा तयार भएको ‘सकम्बरी’ बोलको गीत पछिल्लो समय विवादित बनेको छ । एक नारीले आफ्नो जीवन जिउनका लागि देह व्यापार गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको गीतको भिडियोले आलोचना भोगिरहेको छ । कतिपयले यो गीत र…

दाङको राप्ती गाउँपालिकामा पुन जग्गाको निस्सा वितरण कार्य शुरु
तुल बहादुर कवँर मगर

देउखुरी,४ बैशाख । दाङको राप्ती गाउँपालिकामा भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई साेमबार देखि पुन जग्गाको निस्सा वितरणकाे कार्य शुरु गरिएको छ। दाेस्राे चरणकाे पहिलाे दिन वडा नम्बर नाै काे वडा कार्यलयल रुपाकाेटबाट निस्सा वितरण कार्यकाे शुरुआत गरिएको हाे…