गढवा लमही सडकखण्डमा स्कुल बस र अटो दुर्घटना, तिन जना घाइते
गणतन्त्रनेपाल समाचारदाता

लमही, २६ बैशाख । लमही नगरपालिका -४ चैलाही स्थित स्कुल बस र अटो एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन । घाइते हुनेमा गढवा गाउँपालिका- ६ गढवा बजार निवासी ७२ वर्षिय वन बाताबरण संरक्षण समन्वय समिति गढवाका पुर्व अध्यक्ष…

पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नु पर्छ :मन्त्री शर्मा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने बताउनुुभएको छ । उहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको…

सिकलसेल एनिमिया, किशोरी शिक्षा र दुखाई व्यवस्थापन सम्बन्धी विविध कार्यक्रम 
गणतन्त्रनेपाल समाचारदाता

बैशाख, २५  सिसहनियाँ । राप्ति–७, सिसहनियामा सिकलसेल एनिमिया, दुखाई व्यवस्थापन र किशोरी शिक्षा सम्बन्धी विविध कार्यक्रमहरू गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त कार्यक्रमहरू गरिएको हो । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको…

महिलालाई आत्म निर्भर बनाउन गढवाको मलमलामा विभिन्न तालिम
आलोक भावुक

गढवा, २४ बैशाख ।गढवा वडा नं. १ मलमला द्वारा सञ्चालित विभिन्न तिन वटा आधारभूत तालिमहरु आईतवार सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको १ नम्बर…

गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २० बैशाख । दाङको गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा कार्यक्रममा बोल्ने बोल्ने वक्ताहरूले गाउँपालिकाले प्रवाह गर्ने सेवामा देखिएको समस्या सुधार…

मे दिवस विशेष:- मजदूर आन्दोलनका सहिदहरुकाे कथा
प्रभाष

आज १ मे (अन्तर्राष्ट्रिय मजदूर दिवस) काे अवसरमा, ती सहिदहरुकाे कथा भन्दैछाैं, जसले मानवताकाे उज्ज्वल भविष्‍यका लागि आफ्नाे जीवन समर्पण र बलिदान गरे। मजदूरहरुकाे चाड ‘मे दिवस’ अर्थात् ‘मजदूर दिवस’ कारखानामा मजदूरहरुकाे कार्यदिवस आठ घण्टा मात्र हुनुपर्ने माँग राखेर मजदूरहरुले…

गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बैशाख २० गते हुने
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यही वैशाख २० गते बुधबारको दिन हुने भएको छ। गढवा गाउँपालिकाको सभाहलमा बैशाख २० गते बुधबारका दिन विहान ११ बजे देखि सार्वजनिक सुनुवाई कार्यक्रम सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय…

राप्ती गाउँपालिका अध्यक्ष विष्ट द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग
तुल बहादुर कवँर मगर

देउखुरी,१३ वैशाख। राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया नयाँ बस्तीका एक विपन्न परिवारलाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले पाउने सेवा सुविधाबाट अति आवश्यक खाद्यान्न सहयोग गर्नु भएको छ। लामो समय देखि विभिन्न राेगले ग्रसित भएका मसुरीया नयाँबस्तीका ३४ वर्षीय…

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिवद्धता
गणतन्त्रनेपाल समाचारदाता

  काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर…