बैशाख ११ मा दोस्रो पटक विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।…

कक्षा आठको नतिजा सन्तोषजनक नआएको भन्दै गढवामा समिक्षा बैठक 
आलोक भावुक

गढवा,१ बैशाख । कक्षा आठको नतिजा सोचे जस्तो नआएको भन्दै गढवा गाउँपालिका शिक्षा शाखाले पालिका स्तरीय प्रधानाध्यापकहरु संग विहिवार समिक्षा बैठक गरेको छ । गढवा गाउँपालिका स्तरीय वार्षिक परिक्षा २०७९ को कक्षा – ८ को वार्षिक परिक्षाफल सार्वजनिक भएपछी सन्तोषजनक…

आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक: उपप्रमुख चौधरी
आलोक भावुक

गढवा, २८ चैत। आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक रहेको गढवा गाउँपालिका उपप्रमुख शारदा कुमारी चौधरीले बताउनु भएको छ । सोमबार सात दिने लुगा धुने सरफ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण समापन कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले सो कुरा बताउनुभएको…

गढवामा सामुदायिक मेलमिलापकर्ताका लागि ४८घण्टे आधारभूत तालिम
आलोक भावुक

गढवा, २३ चैत। दाङको गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभुत तालिमको उद्घाटन गरिएको छ । गढवा गाउँपालिका न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको…

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री
गणतन्त्रनेपाल समाचारदाता, २२ चैत्र, काठमाडौँ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ। बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको सहकर्मीहरुको राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्रीले सहकारी आन्दोलनलाई समाजवादको आधार…

गंगाप्रसपुरमा चारदिने हेफर आधारशिला तालिम सम्पन्न 
आलोक भावुक

गढवा, २१ चैत। गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा चार दिने हेफर आधारशिला तालिम गढवा गाउँपालिका वडा नम्बर – ४ गंगाप्रसपुरमा सोमबार सम्पन्न भएको छ। ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा गढवा कृषि तथा पशुमा आधारित साना किसान तथा…

तिनदिने हेफर आधारशिला तालिमको सुरु
आलोक भावुक

गढवा, १७ चैत। गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तिन दिने हेफर आधारशिला तालिमको सामर्थ बर्दिया एड्भेन्चर रिसोर्ट ठाकुरद्वारा बर्दियामा सुरु भएको छ। ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा गढवा कृषि तथा पशुमा आधारित साना किसान तथा युवा उद्धमशिलता…

लघुवित्त साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सिसहनियामा सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

लालमटिया, १६ चैत्र । आर्थिक मन्दीका कारण बैङ्कहरूले बढाएको ब्याजदरको विरोधमा उद्योगीहरू आन्दोलनमा छन् । अधिकांश सहकारी संस्थाहरू सङ्कटको अवस्थामा पुगेका छन् । पछिल्लो समय लघुवित्तको ऋण तिर्न नसक्दा घर परिवार उठिबास भएका समाचारहरू बिच २० लाख मुनीका ऋण मिनाहा…

गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलन
आलोक भावुक

गढवा, १३ चैत। गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको हो। गढवा गाउँपालिकाले पालिका भित्रका विध्यालयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि छलफल गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान भौतिक विकास…