गढवा गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमाको लागि सरोकारवालाहरु संग अन्तक्रिया
आलोक भावुक

गढवा, २२ जेठ ।गढवा गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमाको लागि छलफल सरोकारवालाहरुसंग सोमबार राय सुझाब संकलन तथा पूर्व बजेट छलफल कार्यक्रममा सम्पन्न भएको छ। कार्यक्रममा मा बोल्दो गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हाल सम्म पालिकाले गर्दै आएको कार्यक्रमहरु उपलब्धि…

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गढवामा कानुनी सचेतना कार्यक्रम
आलोक भावुक

गढवा, २२ जेठ। जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८०को अवसरमा जातिय भेदभाव तथा छुवाछुत नियन्त्रणका लागि आइतबार गढवाको मनिकापुरमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार गढवा गाउँपालिका वडा नं.६ मनिकापुर चोकमा…

म ‘द केरला स्टाेरी’ किन हेर्न चाहन्न?’
टी. नवीन

‘द कश्मीर फाइल्स’ बाट प्रेरित भएर फिल्म र फिल्ममेकरहरुकाे एउटा नयाँ नस्ल उदाइरहेकाे छ। एउटा सरकार जो ‘गुजरात फाइल्स’, ‘गोडसे फाइल्स’ लाई लुकाउन र बन्द गर्न चाहन्छ अनि चाहन्छ कि ‘कश्मीर फाइल्स’, ‘केरला स्टोरी’, ‘दिल्ली फाइल्स’ र ‘रझाकार फाइल्स’ जस्ता…

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छुः अर्थमन्त्री डा. महत
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गर्नुभएकाे छ । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएकाे हो । छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न…

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौँ

सरकारले आगामी आर्थिक आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेका हुन् । लामो संघर्षपछि हासिल भएको संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै समाजवाद उन्मुख अर्थतन्त्र…

‘द केरल स्टाेरी’ ले छायाँमा पारेकाे ‘अफवाह’
आलाेकनंदन शर्मा

हालै दुईवटा महत्वपूर्ण फिल्महरु रिलिज भएकाे छ। एउटा, सुदीप्तो सेनकाे ‘द केरल स्टोरी’ र अर्काे सुधीर मिश्राकाे ‘अफवाह’। यी दुवै फिल्मकाे कंटेन्टमा समानता छ (दुवैले लव जिहादकाे बिषयलाई उठाएका छन्) तर दुवैकाे ‘ट्रिटमेन्ट’ र ‘अप्रोच’ फरक छ। (दुवैले लव जिहादकाे…

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यकालाई व्यवस्थित र जोखिममुक्त राजधानी निर्माणमा सम्झौता
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३० वैशाख । लुम्बिनी प्रदेश राजधानी दाङको राप्ती उपत्यकालाई व्यवस्थित नयाँ सहर र जोखिम मुक्त प्रदेश राजधानी निर्माण गर्ने उद्देश्यले टुमारो सिटि संस्था र प्रदेश पूर्वाधार विकास प्राधिकरण बीच लिखित सम्झौता भएको छ । राप्ती उपत्यका देउखुरी अन्तर्गतका राप्ती…

३० दिनभित्र रोक्का जग्गा फुकुवा गर्ने सहमतिपछि आन्दाेलन स्थगित
गणतन्त्रनेपाल समाचारदाता, भालुवाङ २८ वैशाख

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको रोक्का जग्गा फुकुवाको माग गर्दै सञ्चालन गरेको रिले अनसन स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकार र आन्दोलनरत पक्षबीच बिहीबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले अवको ३० दिनभित्र रोक्का जग्गा फुकुवा गर्ने सहमतिमा हालका लागि…

राप्ती उपत्यकामा जग्गा फुकुवा तथा राजधानी विकासका लागि जग्गा एकिकरणको बारेमा छलफल
आलोक भावुक

गढवा, २६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री, स्थानीय सरकारका प्रमुखहरु र क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य सरोकार वाला निकायहरुको उपस्थितिमा राप्ती उपत्यकामा रोक्का रहेका जग्गा फुकुवा तथा राजधानी विकासका लागि जग्गा एकिकरणको बारेमा छलफल कार्यक्रम मंगलवार लुम्बिनी प्रदेश सरकारको सभालयमा…