देवीकोटको चुचुरोबाट खुला आकाशमा उडान भर्दा…
दशरथ घिमिरे

देउखुरी, १६ मंसिर। दयाराम चौधरी राप्ती गाउँपालिका–४ स्थित सुन्दरपुरको चौरमा पुग्नुभयो । माथि देवीकोटको चुचुरोबाट प्याराग्लाइडिङ्ग उडान भरेकाहरु ल्याण्ड हुने ठाउँ थियो । आकाशमा चरा झैं उडेका मानिसको स्वागतको लागि पुग्नेहरुको संख्या बाक्लिदै गयो । ‘हाम्रो आकाशमा पनि प्याराग्लाइडिङ्ग सम्भव…

समृद्ध दाङ विषयमा विशेषांक प्रकाशन गरिने
गणतन्त्रनेपाल समाचारदाता

घोराही १५ मंसिर । गणतन्त्र राष्ट्रिय दैनिकले आफ्नो १७ औं वार्षिकोत्सवको अबसरमा समृद्ध दाङ विषयमा विशेषांक प्रकाशन गर्ने भएको छ । गणतन्त्र दैनिक आउँदो पुस १६ गते १७ वर्षमा प्रवेश गर्दैछ । २०६४ पुस १६ गते स्थापना भएको गणतन्त्र दैनिकले…

महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?
गणतन्त्र नेपाल समाचारदाता

सन्तानका योजना बनाइरहेकाले होस् वा सन्तानका रहर पुगेकाले, गर्भधारण चक्रबारे जान्नुपर्ने हुन्छ । खासगरी महिनावारी भएको दिनलाई आधार बनाएर गर्भ रहने वा नरहने टुंगो गर्न सकिन्छ । कतिलाई कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? वा कसरी गर्भ रहन्छ…

गढवाका कृषकलाई पावर/मिनिटिलर तथा रिपर मर्मत सम्बन्धी तालिम दिदैं पालिका 
आलोक भावुक

गढवा, १३ मंसिर । गढवा गाउँपालिकाद्वारा कृषक लाई अनुदानमा दिएको पावरटिलर, मिनिटिलर र रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धी १ दिने स्थलगत तालिम दिईएको छ । गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर – ७ मानपुर बुधबार र वडा…

दाङ उवासंघद्वारा जिल्लाको विकासका लागि पहल सकारात्मक
सविन प्रियासन

दाङ, १२ मंसिर। दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको समग्र विकासका लागि विशेष भेलाको तयारी गरेको छ । दाङमा अत्यावश्यक एयरर्पोट, औद्योगिक क्षेत्र, फोरलेन सडक जस्ता आवश्यक कुराहरु निर्माण गर्न सहयोगी भूमिका खेल्ने र वातावरण निर्माण गर्ने उद्देश्यले यही मंसिर…

बहुविवाहबारे कानुनमा के छ ?
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ११ मंसिर । बहुपति प्रथालाई मौन स्वीकृति दिई कायम रहिरहन दिनु न्यायपूर्ण हुँदैन। पतिसँग सगोलमा बसेकी महिलाले निजसँग सम्बन्धविच्छेद नगरी अर्को पुरुषसँग विवाह गर्ने प्रचलन बढेर गएको देखिन्छ। पछिल्ला दिनमा वैदेशिक रोजगारमा जाने पुरुष यसबाट बढी पीडित हुन पुगेका…

कहिले उघ्रिएला खुमबहादुरको घुम्टो ?
शरद रेग्मी

दाङ, ११ मंसिर। शालिक अनावरण गर्ने विषयमा पनि किन गुटगत राजनीति गरिन्छ दाङमा ? अमिलियाको चोकमा धुम्म छन् ‘खुमबहादुर’ । रातो घुम्टोभित्र अनुहार छोपिएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा हुईकिने यातायातका साधनहरूले उडाएको धुलोले घुम्टो मैलिईसकेको छ, आफै च्यात्थिने अवस्थामा…

‘छोरा पाए खसी छोरी पाए फर्सी’ बिभेदकारी सोंचको अत्यन्त हुन जरुरी : महाशाखा प्रमुख वेल्वासे
आलोक भावुक

गढवा, १२ मंसिर । ‘छोरा पाए खसी छोरी पाए फर्सी’ बिभेदकारी सोंचको अत्यन्त गर्न जरुरी रहेको सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख शारदा बस्याल वेल्वासेले बताउनु भएको छ । प्रदेश सरकारको सोच:समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने नाराका साथ स्थानीय…

स्वर्गद्धारी गुठीपीडित संघर्ष समितिद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
गणतन्त्रनेपाल समाचारदाता

घोराही, १० मंसिर । श्री स्वर्गद्धारी गुठी पीडित किसान संघर्ष तदर्थ समिति दाङ देउखुरीले आफूहरुको समस्या समाधानका लागि निकास निकालि दिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएको छ । विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा स्वर्गद्धारी आश्रम अन्तगर्त…